nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०८०, १२:२३ मध्यान्ह
गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

गर्मी मौसम सुरु भइसकेको छ। दिउँसोको गर्मी छल्न काठमाडौंमा दही खाने गरिएको छ। गर्मीमा मात्र नभएर विभिन्न पर्वसँग दहीको सम्बन्ध छ। दही मात्र नभएर दहीबाट बनाइएका परिकार गर्मी मौसममा निकै रुचाइन्छ। स्वास्थ्यको हिसाबले पनि गर्मी मौसममा भाँडोमा जमाएको दही खान उपयुक्त मानिन्छ, किनकी यसले शरीरलाई शितल बनाउँछ। त्यसकारण पनि गर्मीमा दहीको माग धेरै हुने व्यापारी बताउँछन्। पोषक तत्वले भरपूर माटोको भाँडोलाई प्राकृतिक माटोबाट बनाइएको हुन्छ । त्यसैले यसमा क्याल्सियम, आइरन तथा म्याग्नेसियम जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् । जब दही माटाको भाँडोमा जमाएर राखिन्छ तब सबै पोषक तत्वले दहीलाई अझै पौष्टिक बनाउँछन् ।

स्वादमा फरक

माटोको भाँडोमा जमाइएको दहीको स्वाद नै फरक हुन्छ । यो अन्य दहीभन्दा स्वादिष्ट हुन्छ । किनकी यसमा थोरै माटोको स्वाद पनि जोडिएको हुन्छ । त्यसो त दुग्धजन्य पदार्थहरू प्राकृतिक रूपमै एसिडिक हुन्छन् । तर, जब तपाईं माटोको भाँडो दही जमाउनुहुन्छ त्यसपछि यसको अम्लीयपनलाई सन्तुलित गर्न सजिलो हुन्छ ।

प्रोबायोटिक्सको मात्रा धेरै

माटोको भाँडोमा जमाएको दहीमा प्रोबायोटिक्सको मात्रा धेरै हुन्छ । प्रोबायोटिक्स आन्द्राको स्वास्थ्यका लागि स्वस्थकर ब्याक्टेरिया मानिन्छ जसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

त्यस्तै, रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । यसबाहेक माटोको भाँडोमा जमाएको दहीमा पानीको मात्रा पनि कम हुन्छ । जसले गर्दा दही धेरै गाढा हुन्छ ।

Tags: स्वास्थ्य टिप्स

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!