nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मदिराको मूल्यमा भारी वृद्धि बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि ,हेर्नुहोस कुन मदिरामा कति बढ्यो ?(सूचीसहित)

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०८०, १२:३४ मध्यान्ह
मदिराको मूल्यमा भारी वृद्धि बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि ,हेर्नुहोस कुन मदिरामा कति बढ्यो ?(सूचीसहित)

काठमाडौं/जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् मदिराको कर बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा मदिराजन्य वस्तुको कर बढाइएको छ ।

सरकारले अन्तशुल्क दर बढाएसँगै मदिराको मूल्य बढ्ने भएको छ । बढेको कर आज राति १२ बजेदेखि लागू हुन्छ । सरकारले आयातित विभिन्न मदिरामा अन्तशुल्क बढाएपछि आगामी दिनमा मदिराको मूल्य बढ्ने भएको हो ।

कुनमा कतिले बढ्यो ?

अल्कोहलरहित बियरमा सरकारले प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले प्रतिलिटर ३० रुपैयाँ अन्तशुल्क तोकेको थियो । सरकारले अन्तशुल्क बढाएर ३५ रुपैयाँ पुर्याएको छ ।

जौबाट बनेको बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्तशुल्क बढाएको छ । २२८ रुपैयाँ अन्तशुल्क रहेकोमा प्रतिलिटर २३५ रुपैयाँ तोकेको छ ।अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ । यस्तै पछिल्लो समय सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएपछि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरू खारेज गरेको छ ।

ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ अन्तशुल्क बढाएको छ । २२८ रुपैयाँ अन्तशुल्क रहेकोमा प्रतिलिटर २३५ रुपैयाँ तोकेको छ ।

ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ अन्तशुल्क बढाएको छ । सरकारले गत वर्षकाे बजेटमा ८६ रुपैयाँ रहेकोमा अहिले बढाएर ९० रुपैयाँ अन्तशुल्क तोकेको छ ।

अन्य मदिरामा प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा बढाएर प्रतिलिटर ९० रुपैयाँ पुर्याएको छ ।

डिनेचर्ड स्प्रिट ३० रुपैयाँ रहेकोमा बढाएर ३५ रुपैयाँ पुर्याएको छ । जसमा सरकारले ५ रुपैयाँले बढाएको छ ।

वाइन वा व्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रवहरुसमेत अन्तशुल्क ७ रुपैयाँले बढाएको छ । सरकारले हाल कायम रहेको २२८ रुपैयाँ अन्तशुल्क बढाएर प्रतिलिटर २३५ रुपैयाँ तोकेको छ ।

१५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा अन्तशुल्क प्रतिलिटर १७५० रुपैयाँ रहेकोमा १८०० रुपैयाँ तोकेको छ । साथै, प्रतिएलपि लिटर २०५९ रुपैयाँ रहेकोमा अन्तशुल्क बढाएर २१ सय २० रुपैयाँ पुर्याएको छ ।

२५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल भएको तयारी मदिरामा प्रतिलिटर १३०६ एलपि लिटर १७४१ रुपैयाँ थियो । सरकारले अन्तशुल्क बढाएर प्रतिलिटर १३४५ रुपैयाँ र प्रति एलपी १७९० कायम गरेको छ ।

३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर १२१५ र प्रति एलपि लिटर १७३५ रुपैयाँ थियो । सरकारले बढाएर प्रतिलिटर १२५० अन्तशुल्क तोकेको छ भने प्रतिएलपी लिटर १७९० रुपैयाँ कायम गरेको छ ।

अन्य मदिरामा पनि सरकारले प्रतिलिटर अन्तशुल्क १७५० रुपैयाँबाट बढाएर १८०० पुर्याएको छ भने प्रतिएलपि लिटरमा २०५९ रहेकोमा २१२० पुर्याएको छ ।

कच्चा पदार्थमा प्रयोग हुने मादक द्रवहरुको १५ सय भन्सार महसुल छ भने २२८ अन्तशुल्क बढाएर २३५ रुपैयाँ कायम भएको छ ।

४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिलिटर ६१० रुपैयाँ बढाएर ६३० र प्रतिएलपी लिटर १०१७ रुपैयाँ बढाएर १०५० रुपैयाँ कायम गरेको छ ।

५० युपी शक्तिको २८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिलिटर ४७२ रुपैयाँबाट बढाएर ४८५ रुपैयाँ र प्रतिएलपी लिटर ९४४ रुपैयाँबाट बढाएर ९७० रुपैयाँ तोकेको छ ।

७० युपी शक्तिको १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिलिटर ४२ रुपैयाँबाट बढाएर ५० रुपैयाँ र प्रतिएलपी लिटर १३८ रुपैयाँबाट बढाएर १६५ रुपैयाँ तोकेको छ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि