बैशाख १६ गते । एक ६० वर्षीया महिलालाई जब रजस्ती क रणी गरेको अभियोगमा एक जना प क्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले प क्राउ गरेको हो ।
नाल्बोले ती महिलालाई जब रजस्ती कर णी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प क्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post