nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको जलेश्वरका महादेव पासमान जसले किताब सापटी मागेरै एमबिबिएसमा ‘फुल स्करलसिप’ पाए

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७९, २:३२ मध्यान्ह
महोत्तरीको जलेश्वरका महादेव पासमान जसले किताब सापटी मागेरै एमबिबिएसमा ‘फुल स्करलसिप’ पाए

रञ्जन भण्डारी/चैत २५ गते। महोत्तरीको जलेश्वर नगरपालिका– २ का महादेव पासमान डाक्टर बन्न चाहान्थे । परिवारको आर्थिक अवस्था कमजोर भएकाले साथीहरुसँग किताब मागेरै उनले मेडिकल शिक्षाको इन्ट्रान्स तयारी गरे । कडा मेहेनत र लगनको प्रतिफल स्वरुप उनले एमबिबिएसको इन्ट्रान्स परीक्षामा फुल स्करलसिप पाए । चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उनले ८६.५ प्रतिशत अंक ल्याए ।

एसइईमा ४ जिपिए, कक्षा ११ मा ३.७१ र कक्षा १२ मा ३.३० जिपिए ल्याएका महादेवलाई सुरुदेखि नै किताब कापि किन्न निक्कै सास्ती भोग्नु पर्थ्यो । बुबा विकु पासमान स्थानीय राजनीतिमा सकृय छन् । राजनीतिमार्फत समाजसेवामा लागेका उनको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमती देवलादेवीले गाईको दूध बेचेर घर व्यवहार र बालबच्चाको लालनपालन गर्दै आएकी छिन् ।

महादेव तीन सन्तानमध्येका माइला हुन् । आर्थिक अवस्था दयनीय भएको पासमान परिवारलाई तीन सन्तानलाई पढाउन सहज थिएन । तर, महादेवको पढाइप्रतिको रुची र लगाबले उनको भने पढाइले निरन्तरता पाएको छ।

आर्थिक अवस्था दयनीय भएकै कारण उनकी दिदीको विवाह भइसकेको छ भने उनी स्वयंले एसइई पछि कम शुल्कमा पढ्न पाइने आर्ट पढ्ने निधो गरेका थिए । महादेवलाई आफूले पढेको लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक संजिव झाले आफ्नै जिम्मेवारीमा राजर्शी जनक क्याम्पसमा साईन्स पढ्न पठाए । लगनशील भएकै कारण उनले त्यहाँ पनि स्कोलरशिपमै पढे ।

आमाबुवाको मेहनतले दुई छाक खान मुस्किलले पुग्ने महादेवको परिवारले छोरा डाक्टर बन्ने सोच्नु पनि अपत्यारिलो नै थियो । तर, महादेवले सापटी मागेकै किताव पढेर जलेश्वरमै परिवार र दलित समुदायको नाम उच्च गरिदिएका छन् । उनका बुबा विकु भन्छन्, ‘छोराले नाम उच्च गरिदियो । मैले समाजसेवा गरेर पैसा कमाउन नसकेपनि आशिष कमाउन सकें । सायद त्यही आशिषको प्रतिफल आज छोराले सफलताको पथमा एक पाइला अघि बढ्न पाएको छ ।’

डा. भगवान कोइरालाझैं सफल कार्डियोलोजिस्ट बनेर आफ्नो क्षेत्रमा मुटु नाम कमाउने उनको चाहाना छ । ‘काकाको मुटुमा प्वाल थियो । भल्व खराव भयो र तीन वर्ष पहिले उनको मृत्यु भयो । काकालाई बचाउन सकिएन । मैले त्यही बेला सोचें– डाक्टर बन्छु,’ उनले भने । उनी कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा भर्ना हुँदैछन् । चैत्र ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि परिवारले त्यहाँ जाने खर्च कसरी जोहो गर्छन् भन्ने उनलाई चिन्ता छ । ‘एडमिशनपछि होस्टेल, मेस, प्राक्टिकल एक्जाम, किताव, उपकरणहरु र ल्यापटप आवश्यक हुन्छ । तर यसको लागि पैसा छैन । मासिक १५ हजार भन्दा बढी खर्च हुन्छ । कहाँबाट ल्याउने थाहा छैन,’ उनी चिन्तित सुनिए ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि