सप्तरी/चैत १८ गते। सप्तरी जिल्लाको कंचनरुप नगरपालिका ९ रुपनगर सरदार टोलका एक पुरुष पासो लगाई झु ण्डिएर मृ त अवस्थामा बिहीबार फेला परेका छन् ।
घरदेखी ७ सय मिटर दक्षिण रहेको सिताराम कबराको आँप बगैँचामा ५५ वर्षिय राजकुमार सरदार आँपको रुखको हाङ्गामा गलबन्दिको पासो लगाई झु ण्डीएर मृ त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिहान स्थानियले झु ण्डीरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















Discussion about this post