nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैशाख १ गतेदेखि श्रम स्वीकृतिको आवेदन पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत दिन सकिने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १८, २०७९, १२:२७ मध्यान्ह
वैशाख १ गतेदेखि श्रम स्वीकृतिको आवेदन पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत दिन सकिने

काठमाण्डौ/ चैत १७ गते। आउँदो वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने र पुनः श्रम स्वीकृति लिनेहरूको श्रम स्वीकृतिको आवेदन पालिकास्तरमा रहेका रोजगार सेवा केन्द्रले नै भरिदिने भएका छन् ।

अनलाइन प्रणालीबाट आवेदन दिनु पर्ने हुँदा विभिन्न श्रम कार्यालय अघिल्तिर रहेका साइबर र बिचौलियाहरूबाट श्रमिक ठगीमा परेको भन्दै रोजगार सेवा केन्द्रबाट नै आवेदन भरिदिने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

सरकारले यो व्यवस्था गरेसँग अब वैशाख १ गतेदेखि देशभरका ७५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृतिको आवेदन दिन सकिन्छ ।

संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृतिको आवेदन म्यानपावर कम्पनीले नै आवेदन गर्ने भए पनि व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर पहिलो पटक वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिनेहरू आफैँले अनलाइन आवेदन दिन पर्छ ।

तर कयौँ श्रमिक इन्टरनेटको पहुँच, सूचना प्रविधिबारे ज्ञानको अभाव लगायत विविध कारणले अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिनकै लागि मोटो रकम बुझाउन बाध्य छन् । श्रम तथा रोजगार कार्यालय अघिल्तिर श्रमिकको आवेदन भरिदिने भन्दै चर्को शुल्क लिने साइबर र एजेण्टहरु पनि भेटिन्छन् । 

यही समस्यालाई मध्यनजर गर्दै श्रमिकको सहजताका लागि आफ्नो गाउँपालिका वा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर २०८० सालको वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था श्रम सचिव अर्यालको अग्रसरतामा बिहीबार प्रधानमन्त्रीस्तरीय निर्णय भएको हो ।

‘अनलाइनमार्फत नै श्रम स्वीकृति पाइने व्यवस्था भएपछि कार्यालयमा लाइन लाग्नु पर्ने बाध्यताको त अन्त्य भयो तर अनलाइन आवेदन दिनै श्रमिक ठगिन पर्ने बाध्यता रह्यो’ श्रम सचिव अर्यालले भन्नुभयो ‘अब नयाँ वर्षदेखि रोजगार सेवा केन्द्रका कर्मचारीले नै उहाँहरूको आवेदन फारम भरिदिनुहुन्छ, त्यसका लागि काठमाण्डौ धाउन पर्दैन ।’

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाट नै प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि श्रम तथा रोजगार कार्यालयहरूमा धाउन र लाइन लाग्न पर्दैन । विदेशबाट नेपाल आउन पनि पर्दैन ।

विदेशमै रहेका नेपालीले आफैँले अनलाइनबाट र कुनै समस्या भएमा त्यहाँ रहेको नेपाली नियोगको सहायतामा श्रम स्वीकृति लिन सक्छन् । दूतावासबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यवस्था मन्त्रालयले यसअघि नै गरिसकेको छ । अनलाइनबाट आवेदन दिएपछि अनलाइनमार्फत नै श्रम स्वीकृतिको निस्सा प्राप्त हुन्छ ।

रोजगार सेवा केन्द्रका कर्मचारीलाई अनलाइन प्रणाली र आवेदन दिने प्रक्रियाबारे तालिम दिने र वैशाख १ गतेदेखि आवेदन लिने प्रक्रिया सुरु हुने पनि सचिव अर्यालले जानकारी दिनुभयो । 

Tags: देशको खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि