nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : प्रेम बिवाह पछि गर्भवती भएकी सुनेपछि प्रेमी युवतीलाई डेरामा छाडेर भागे

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ फाल्गुन ३०, मंगलवार १३:५०
सप्तरीमा बलात्कार गरी गर्भवती बनाएने एक आरोपी पक्राउ

सिरहा । प्रेम विवाह गरी डेरामा बस्दै आएकी सिरहा सुखीपुर नगरपालिका वडा नम्बर ३ सलमपुरकी सुलेना दास पतिले छोडेर हिँडेपछि बिचल्लीमा परेकी छन् । सिरहा खोक्सीकी सुलेना सहनी मलाहा र सलमपुरका कुलदीप दास तत्माबीच तीन वर्षअघि प्रेमविवाह भएको थियो ।

अन्तरजातीय प्रेमविवाह कुलदीपको अभिभावकले स्वीकार नगरेपछि डेरामा बस्दै आएको सुलेनाले बताइन् । अहिले आफू गर्भवती भएपछि कुलदीप नै बेपत्ता भएपछि बिचल्लीमा परेकी हुन् ।

सुखीपुरमा बाजा बजाउने काम गर्दै आएका कुलदीपसँग नजिकिएकी सुलेनाले आफू गर्भवती भएको बताएपछि पतिले गोलबजारमा डेरा खोजेर राखिदिएको बताइन् । केही समयपछि छोरा जन्मियो । त्यतिखेरसम्म सम्बन्ध राम्रै थियो ।

अन्तरजातीय विवाह गरेपछि माइतीबाट समेत सुलेना अपहेलित भइन् । ‘पति घरतिर पनि बस्ने र म कहाँ पनि आउँजाउँ गरिरहन्थे,’ उनले भनिन् ‘त्यही बीचमा फेरि अर्को गर्भ बसेछ, त्यो सुनाएपछि पतिले हेला गर्न थाले ।’

‘डेरामै रहँदा कहिलेकाहीं आउने पतिले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु,’ उनले भनिन्, ‘पति आएका बेला आफू गर्भवती भएको सुनाएपछि जुसमा औषधि खुवाएर गर्भपतन गराए ।’ त्यसपछि तेस्रो पटक गर्भ रह्यो । यो थाहा पाएपछि पति आउनै छाडेको सुलेनाले दुःखेसो पोखिन् । उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीले प्रसूति हुन फागुन अन्तिम साताको समय दिएको छ, प्रसूति हुने समय नजिकिँदै गर्दा श्रीमान् डेरामा पनि आउँदैनन्, दुई छाक खानसमेत गाह्रो परिरहेको छ, कसरी प्रसूति गराउने भन्ने चिन्तामा छु ।’

कुलदीपले ल्याए पनि उनको घरपरिवारले नस्विकारेकाले घर जान पनि नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जान पनि नसक्ने अवस्था रहेको सुलेनाले सुनाइन् । ‘घर जाउँ सासुससुराले तलाई चिन्दैनौं हामी घरमा पस्दै दिदैनौं भनेर खेद्छन्,’ उनले भनिन्, ‘आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ, घरको न घाँटको भए ।’

महिला अधिकारका लागि क्रियाशील स्थानीय मुक्ति नेपालले गर्भवती सुलेनालाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएको बताइन् । तर, पति कुलदीपले महिना दिनअघि निवेदन फिर्ता लिन दबाब दिँदै कुटपिट गरेर फरार भएको नेपालले जानकारी दिइन् । विवाह गरेको दुई वर्ष बितिसके पनि सुलेनाको नागरिकता छैन । माइतीबाट जन्म प्रमाणित गरी ल्याएको कागज पनि पतिले लिएर हिँडेको सुलेनाले बताइन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रवीन्द्रराज पाण्डेले सुलेनाले दिएको निवेदनको आधारमा कुलदीपको खोजी भइरहेको जानकारी दिए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति

महोत्तरी-२ मा शरतसिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

युवकद्वारा १६ वर्षीय युवतीलाई जब रजस्ती क रणी,एक जना प क्राउ

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लघुवित्तबाट ऋण लिने घटे

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

मानसिक सन्तुलन बिग्रिएकी महिलालाई घरज्वाईले गरे बला त्कार

एक गल्तीले ब र्बाद भयो बलिउड नायिका उर्मिलाको करियर

एक गल्तीले ब र्बाद भयो बलिउड नायिका उर्मिलाको करियर

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८/९८००८६६५५५
Email : [email protected]
Website : www.sajilopost.com

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार
न्युज डेस्क :-गिरिजानन्द साह

धनुषा सम्बाददाता-संजिप कुमार साह
महोत्तरी सम्बाददाता-गिरिजानन्द साह
सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि