nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अरु कमजोरी होलान् तर कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएका छैनन्: राष्ट्र बैंक

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ७, २०७९, ७:५५ मध्यान्ह
अरु कमजोरी होलान् तर कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएका छैनन्: राष्ट्र बैंक

फगुन ७ गते। लघुवित्त वित्तीय संस्थाहरुमाथि १५ प्रतिशतभन्दा बढी ब्याज लिएको आरोपबारे नेपाल राष्ट्र बैंकले आफ्नाे धारणा व्यक्त गरेको छ। सञ्चालनको क्रममा अरु कमजोरी देखिए पनि कुनै पनि लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज नलिएको राष्ट्र बैंककाे भनाइ छ

केही संचार माध्यममा लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुबाट ३५ प्रतिशतसम्म ब्याज असुल गरेको समाचारतर्फ इङ्कित गर्दै नेपाल राष्ट्र बैंक लघुवित्त सुपरीवेक्षण विभागका विभागीय प्रमुख रेवती नेपालले कुनै पनि लघुवित्त वित्तीय संस्थाले ऋणीहरुबाट १५ प्रतिशतभन्दा बढी ब्याज नलिएको दावी गरे। 

“संचालनको क्रममा लघुवित्त वित्तीय संस्थाहरुबाट पनि केही कमिकमजोरी भएका छन्, त्यसको सुधारमा राष्ट्र बैंकले पनि काम गरिरहेको छ तर केही संचारमाध्यममा लघुवित्त वित्तीय संस्थारूले ३५ प्रतिशत ब्याज लिए भन्ने आएको छ, यो कसरी किन लेखियो भन्नेमा हामी पनि दोधारमा छौँ।” लघुवित्त सुपरीक्षण विभाग प्रमख नेपालले भने, “तर कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी ब्याज लिएका छैनन्।”

उनले अगाडी भने, “सेवा शुःल्क, कर्मचारीका व्यवहार, लघुवित्त वित्तीय संस्थाका संरचना, सञ्चालक तथा व्यवस्थापकबीचका सम्बन्ध, केही नियामकीय विषयमा त्रुटी भएकै छन्, यसमा सुधार अवश्य हुन्छ तर १५ प्रतिशतभन्दा बढी ब्याज कुनै पनि लघुवित्तले लिएका छैनन्।”

उनकाअनुसार पुन: कर्जा तथा थप कर्जामा सेवा शुःल्क लिने तरिका कानूनी मर्म विपरित भएको देखिएकाले संचालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले झन्डै १ अर्ब ६० करोड रुपैयाँ ऋणीहरुलाई नै फिर्ता गर्न लगाएको छ। अधिकांश लघुवित्तहरुले यो रकम फिर्ता गरिसकेका छन् भने बाँकी रहेकाले पनि हप्दा दिन भित्र यो रकम फिर्ता गर्नुपर्नेछ। 

नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गकाे इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७८ को निर्देशन नं १४.२ मा व्याजदर सम्बन्धी व्यवस्था र  निर्देशन नं १९.२ मा सेवा शुःल्क सम्बन्धी व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकको सेवा शुःल्क निर्देशनको अष्पष्टता तथा केही नभएको नियामक निर्देशनको कारणले लिएको सेवा शुःल्क सदस्यहरूलाई लघुवित्त संस्थाहरूले फिर्ता गरिसकेका छन्।

हाल लघुवित्त वित्तीय संस्थाहरुमा ५९ लाख ३६ हजार ९३ जना ग्राहक, ४७ लाख ७ हजार ६ सय २ जना ऋणी, १ खर्ब ६४ अर्ब १९ करोड ६० लाख बचत, २ खर्ब ३५ अर्ब ३५ करोड ऋण सापटी, ४ खर्ब ५७ अर्ब १८ करोड ६० लाख ऋण लगानी जसमा सर्बसाधारणको ३० अर्ब ३५ करोड २० लाख लगानी रहेको छ। त्यस्तै लघुवित्त संस्थाहरुमा ३० हजार ७ सय ७८ जना कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन्।स्रोत-बिजपाटी बाट

Tags: बैंक तथा बित्तलघुवित्तलघुवित्त न्युजलघुवित्त समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि