nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलित अधिकार सुनिश्चिताकालागि सिराहाका दलित कार्यपालिका सदस्यहरुद्धारा जिल्लास्तरीय संजाल गठन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २७, २०७९, ७:३३ मध्यान्ह

बिशुनदेव सरदार/माघ २७ गते।दलित सरोकारमञ्च नेपाल कञ्चनरुप नगरपालिका – ८ सप्तरीले शुक्रबार सिरहा जिल्लाका दलित कार्यपालिका सदस्यहरुको भेला आयोजना गरेको छ । उक्त भेलाले दलित अधिकार सुनिश्चिताका लागि सिरहाका दलित कार्यपालिका सदस्यहरुद्धारा जिल्लास्तरीय संजाल गठन गरेको छ ।

सिराहाको मिर्चैयास्थित होटल होलिडेमा आयोजित कार्यक्रममा सिराहाका १७ वटै पालिकाका दलित समुदायका कार्यपालिका सदस्यहरुलाई सहभागी गराइएको थियो ।

सो कार्यक्रममा उपस्थित अधिकाँश कार्यपालिका सदस्यहरुले सिराहाका अधिकाँश दलित जनप्रतिनिधिहरुको पालिकाहरुले दलित समुदायका कार्यपालिका सदस्यहरुलाई उपेक्षा गरीरहेको पाइएको छ ।

दलितको अधिकार संविधानको पानासम्म मात्र सिमित रहेको उनीहरुको भनाइ थियो । दलितलाई अन्य जातिले हेर्ने नजरिया फेरिएको छैन । अहिले पनि दलित हरेक पक्षबाट पछि परिएकोमा जिम्मेवार को ? जस्ता विविध विषयमा छलफल तथा अन्तरक्रियामा उठेको थियो ।

यो सँगै कार्यक्रममा उपस्थित कल्याणपुर नगरपालिका र मिर्चैया नगरपालिका बाहेक १५ पालिका सदस्यहरुको अहिले अवस्था र हुनुपर्ने भुमिकाको बारेमा आआफ्नो अभिव्यक्त प्रस्तुत गरिएको छ।

त्यसैगरी कार्यक्रममा उपस्थित १५ पालिका सिराहा नगरपालिका , लहान नगरपालिका , सखुवान्नकारकट्टी गाउँपालिका , कर्जन्हा नगरपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका , बरियारपट्टी गाउँपालिका , नवराजपुर गाउँपालिका , औरही गाउँपालिका, विष्णुपुर गाउँपालिका, सुखिपुर नगरपालिका , अर्नमा गाउँपालिका, भगवानपुर गाउँपालिका, नरहा गाउँपालिका, धनगडीमाई नगरपालिका , गोलवजार नगरपालिका सहितका पालिका सदस्यहरुवाट सिरहाका कार्यपालिका सदस्यहरुको संजाल निर्माण गरि १७ कार्यसदस्य समिति गठन समेत गरिएको छ।

सिराहा धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य हिकराम विश्वकर्मा अध्यक्षतामा १७ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय संजाल,सिराहा गठन भएको छ ।

सो समितको उपाध्यक्षमा सिराहा नगरपालिकाका कार्यपालिका सदस्य तारा देवी सदा,सचिवमा सखुवानन्करकटी नगरपालिका कार्यपालिका सदस्य अजय कुमार दास,सहसचिवमा कर्जनाहा नगरपालिकाकी कार्यपालिका सदस्य अस्मिता कुमारी विश्वकर्मा र औरही गाउँपालिकाका कार्यपालिकाका सदस्य रामदेव राम कोषाध्यक्षमा गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य रामप्रसाद पासवान चयन भएका छ । संजालका सदस्यहरुमा लक्षमीपुर पतारी गाउँपालिकाकी कार्यपालिका सदस्य अनिता देवी मण्डल,बरियारपटी गाउँपालिकाकी कार्यपालिका सदस्य बसन्ती देवी राम, नगराजपुर गाउँपालिकाकी कार्यपालिका सदस्य कुमारी देवी मण्डल,विष्णुपुर गाउँपालिकाकी कार्यपालिका सदस्य सुनिता राम,लहान नगरपालिकाकी कार्यपालिका सदस्य उर्मिला देवी दास,सुखीपुर नगरपालिकाका कार्यपालिका सदस्य सुकन मोची,अर्नामा गाउँपालिकाकी कार्यपालिका सदस्य उषा कुमारी मण्डल,भगवानपुर गाउँपालिकाकी कार्यपालिका सदस्य हिरादेवी दास र नहरा गाउँपालिकाका मुसहरु महरा रहेका छन् ।

दलित समुदायबाट निर्वाचित सिराहा जिल्ला भरीका स्थानीयतहका २ वडाअध्यक्ष र ४५ कार्यपालिका सदस्य गरी ४७ जनप्रतिनीधी सहितको भेलामा सहभागिता रहेको थियो । मधेश प्रदेशको १ सय ३६ वटै पालिकामा अभियानको रुपमा संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।

उक्त समितिको सदस्यमा १७ वटै पालिकाबाट दलित समुदायका निर्वाचित जनप्रतिनिधि सदस्य छन् । कार्यक्रममा सञ्चारकर्मी नयाँ पत्रिकाका सुरेन्द्र कामती,मार्गानुगामी दैनिकका रामबाबु यादव,सगरमाथा टेलिभिजनका गणेश साह,नवसंग्राम दैनिकका विसनुदेव सरदार र धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य हिकराम विश्वकर्मा लगायतले मतदाता सुचिमा समावेश हुन छुटेका दलित लगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चितका लागि कार्यपालिका सदस्यहरु एकजुट भएर सघर्ष गर्नुपर्ने जोड दिएका छन ।

Tags: सजिलो पोस्टसिरहा खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!