nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीबाट दुई दिनमा दश बिचौलिया प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १८, २०७९, १०:५१ बिहान
महोत्तरीबाट दुई दिनमा दश बिचौलिया प क्राउ

महेश कुमार दास/माघ १८ गते ।सेवाग्राहीहरुको बढी भिढभाड हुने सरकारी कार्यालयहरुबाट प्रहरीले दुई दिनमा दश जना बिचौलियाको काम गर्नेलाई प क्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट सोमबार पाँच जना र भुमिसुधार तथा मालपोत कार्यालय महोत्तरी जलेश्वरबाट पाँच जना गरि दश जनालाई प क्राउ गरेको हो ।

मंगलबार जलेश्वर नगरपालिका–२ स्थित भुमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराई दिने भनि प्रलोभन देखाई पैसा बार्गेनिङ गरिरहेको गोप्य सूचनाको आधारमा पाँच जनालाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरिक्षक संतोषकुमार पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट मटिहानी नगरपालिका वडा नं ९ बस्ने ५२ वर्षीय अजिमउदिन अंसारीलाई प क्राउ गरिएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी, जलेश्वरबाट सोनमा गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय बिक्रम चौधरी, औरही नगरपालिका वडा नं. ४ बस्ने ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका वडा नं. १० बस्ने ३८ वर्षीय अमित कुमार मल्लिकलाई प्रहरीले प क्राउ गरेको छ ।

काम छिटो छरितो गराईदिन्छु भनि प्रलोभन देखाई पैसा मागी बार्गेनिङ गरिरहकै अवस्थामा पक्राउ परेका पाँचै जना बिचौलियालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा उपस्थित गराई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार प्रहरीले महोत्तरी गाउँपालिका–४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा.–२ बस्ने उदयशंकर यादव, जलेश्वर नगरपालिका–२ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर नगरपालिका–८ बस्ने विशम्भरप्रसाद साहलाई पनि बिचौलियको काम गर्ने गरेको आरोपमा प क्राउ गरेको थियो ।

सेवाग्राहीको काम कार्यालयमा आफै पुगेर गरिदिने, सेवाग्राहीसँग बढी रकम लिने लगायतका गुनासो आएपछि निगरानी राखेर उनीहरूलाई प क्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

सेवाग्राहीको बढी भिडभाड हुने गरेको फाईदा उठाउँदै बिचौलियाहरु सक्रिय भएको जनगुनासो आउन थालेपछि प्रहरीले सोको रोकथापका लागि यो कदम उठाएको हो ।

प्रहरी नायव उपरिक्षक पोखरेलले भन्नु भयो ‘‘बिचौलियाको काम गर्ने गरेको आरोपमा पक्राउ परेका अधिंकास लेखनदासहरु नै हुन । सेवादाता र सेवाग्राहीबीच पुलको काम गरिदिने लेखनदासको काम भए पनि तोकिएभन्दा बढी रकम लिएर बिचौलियाको काम गरिदिने गरेको पाइएको छ त्यहि भएर प्रहरीले यो अपरेशन थालेको छ ।’’

सोमबार नै जिल्ला प्रशासन कार्यालय अगाडिबाट चारजना र मालपोत कार्यालय अगाडिबाट एकजनालाई प क्राउ गरी सम्झाई वुझाई छाडिएको उनले बताए । जिल्लाका अन्य पालिकाहरूमा पनि प्रहरीले यस्ता अपरेसनलाई जारी राख्ने जनाएको छ ।स्रोत-द पब्लिक टुडे अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि