जनकपुरधाम/माघ १७ गते । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फ रार भएका ६ जना थुनुवामध्ये एक जना प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प क्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।
Discussion about this post