माघ १४ गते। एक शिक्षिकाको मृ त्यु भएपछि धनुषाको जनकनन्दिनी गाउँपालिकाले एक दिने शोक विदाको घोषणा गरेको छ ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले शुक्रबार एक सूचना जारी गर्दै मावि खजुरी चन्हामा कार्यरत रहँदै आएकी शिक्षिका गुञ्जना शहगलको मृ त्यु हुँदा एक दिन शोक विदा दिने निर्णय गरेको छ ।
मावि खजुरीमा कार्यरत रहँदै आएकी शहगलको मृ त्यु भएको भन्दै गाउँपालिकाले आइतबार माघ १५ गते गाउँपालिकाभित्रको सबै सरकारी कार्यालय, स्कुल, कलेज, स्वास्थ्यचौकीहरुसमेतमा विदाको निर्णय गरिएको छ ।
स्रोत-जनकपुरटुडे अनलाईनबाट





















Discussion about this post