धनुषा/माघ २ गते । धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ । स्थानीय अन्दाजी ६५ वर्षीय भुलर यादवको मृ त्यु भएको हो।
आइतबार अपरान्ह साढे ४ बजे लु ७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्कबाट गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा साँझ सवा ६ बजे ज्या न गएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरी चौकी कपिलेश्वरले नियन्त्रणमा लिएको छ।





















Discussion about this post