पुस २५ गते। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विश्वासको मत लिएर सरकारमा ल्याउन पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पुस २७ गते आधुनिक नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा बिदा दिए सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएको थियो ।





















Discussion about this post