nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रियलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड लहान शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १५, २०७९, ७:१९ मध्यान्ह
रियलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड लहान शाखाद्वारा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

लहान/पुस १५ गते। सिराहाको लहानमा अवस्थित रियलाइन्स लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेड लहान शाखाद्वारा सिरहा, सप्तरीगरी १ सय जनालाई अभिकर्ताको रुपमा प्रशिक्षण दिइएका छन। सो अभिकर्ता प्रशिक्षण कार्यक्रम लहानको सुर्या होटलमा गरिएको बताएको छ।

बिमा किन गर्ने ? कसरी गर्ने गराउने ? बिमा पछिका फाइदा, बेफाइदा, दीर्घकालीन अवस्थाको बारेमा विशेष रुपमा प्रशिक्षणद्वारा गरिएको रियलाइन्स लाईफ इन्स्योरेन्स लहान शाखाकी शाखा प्रबन्धक जुली पाठकले बताइन् ।

त्यसैगरी हेड अफिस काठमाडौंका डाइरेक्टर सुर्य प्रकाश गुप्ता , जनकपुर शाखाका रामनाथ यादव, राजविराज शाखाका रुपेश कुमार यादव र लहान शाखाकी जुली पाठक लगायतकाले प्रशिक्षण दिइएका छन।

रियलायन्स लाईफ ईन्स्युरेन्स लिमिटेड सिद्वार्थ बैंकद्वारा सञ्चालित रहेको छ। यो अहिलेसम्म नेपाल भरिमा १३० ठाउँमा आफ्ना शाखा विस्तार गरेका छन।

यो सँगै रियलायन्स लाईफ इन्स्युरेन्स लिमिटेड नेपालको एक ग्रामीण बैंक सिद्धार्थ बैंक लिमिटेड तथा केडिया अर्गनाइजेसन , सिद्धार्थ ग्रुप अग्नि होलङ्गिस, एम. सी. ग्रुप, बेगानी ग्रुप, शिव शक्ति ग्रुप , जस्ता प्रतिष्ठित व्यापारिक धारणाद्वारा प्रवर्धित कम्पनी हो । जसको कुल जारी पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ। ६३ करोड साधारण शेयर सर्वसाधारण सार्वजनिक निष्कासन गरे पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड हुनेछ । यस संस्थाले बीमा समितिको स्वीकृत पश्चयात आफ्नो व्यवसायिक कारोबार २०७४/०८/०१ गतेदेखि शुरु गरेको हो ।

रियलाइन्स सुखमय जीवन बीमा योजना ( सावधिक तथा आजीवन ) विशेषताहरुमा :- जीवित रहदा, मृत्यु भएमा, घातक रोगहरु विरुद्धको रक्षावरण,भावी दुर्घटना मृत्यु सुविधा , पुर्ण स्थायी अशक्तता सुविधा , बीमा शुल्क छुट सुविधा, मासिक आय सुविधा जस्ता हरेक पक्षहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको लहान शाखाकी जुली पाठकले बताए ।

Tags: बिमा/इन्स्योरेन्ससिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि