nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रसेवक बचततथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ११, २०७९, ११:५५ बिहान
राष्ट्रसेवक बचततथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न

विसुनदेव सरदार/लहान/पुस ११ गते । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिरहा हकहितका काम गर्ने निकट राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान सिरहाको आयोजनामा चौथो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम आज लहान १५ स्थित हात्तीदहमा सम्पन्न गरेको छ।

एकका लागि सबै र सबैका लागि एक ” नाराका साथ आजको चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । आजको कार्यक्रममा प्रमुख अतिथि नेपाल निजामती कर्मचारीका केन्द्रीय अध्यक्ष श्री लेखनाथ कोइराला उदघाटन गर्नु भएको थियो ।

त्यसतै विशिष्ट अतिथिको रुपमा रहनु भएका सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , सिरहा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, गंगा यादव, सम्झना थपलिया , प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , सत्रुधन, प्रसाद सिंह त्यसैगरी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानका पदाधिकारीहरु अध्यक्ष रंजीत कुमार यादव, उपाध्यक्ष कुल बहादुर कटुवाल, सचिव प्रदिप सिंह, कोषाध्यक्ष जलेश्वर यादव, सदस्यहरु सिता निरौला , सुरेश कुमार यादव, दिपेन्द्र कुमार यादव, लगायत लेखा तथा सुपरिवेक्षण समिति , ऋण सिफारिस उपसमिति , शिक्षा उपसमिति, तथा सेयर सदस्यहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत तथा वार्षिक प्रतिवेदन -२०७९ सार्वजनिक गरिएको छ। यस सुचांक विवरणहरु:- हाल सदस्य सङ्ख्या -१०६, कुल शेयर पुँजी :- २८८०००/- , बचतको ब्याज नियमित बचत ८ प्रतिशत , संस्थाको मुख्य कारोबार : बचत तथा ऋण रहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमका विशिष्ट अतिथि सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीका अनुसार राष्ट्रसेवक कर्मचारीको नागरिक सेवा जनसेवा प्रति निर्वाचनमा गरिएको कामको खुलेर उल्लेखनीय प्रसँसा सहितको वर्णन गरिएको थियोे । यो सँगै उक्त सहकारी संस्था आफैमा एउटा गौरवान्वित रहेको वक्ताहरुले अभिव्यक्ति दिइएका छन। सहकारीको मुल्य मान्यताका आधारहरु:- १. स्वावलम्बन र आत्म सहयोग २. स्व-उत्तरदायित्व ३.प्रजातन्त्र ४. समानता ५. न्याय ६.ऐक्यबद्धता त्यस्तै नैतिक मुल्यहरु :- १. इमानदारीता २. खुलापन ३. सामाजिक उत्तरदायित्व ४. अरुको हेरचाह रहेको बताए । सहकारी सिद्धान्तहरु जस्तै :- १. स्वेच्छिक तथा खुला सदस्यता २. सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण । ३.सदस्यहरुद्वारा आर्थिक सहभागिता । ४. शिक्षा तालिम र सुचना । ५.सहकारीहरु बीच पारस्परिक सहयोग । ६. स्वायत्तता र स्वतन्त्रता । ७. समुदाय प्रति चासो जस्ता उक्त सहकारीको सिद्धान्त रहेको छ।

योसँगै आजको साधारणसभाका सभापति तथा संस्थाका अध्यक्ष रुपमा रहनु भएका श्री रंजीत कुमार यादवका अनुसार यो सहकारी संस्था विशेषतः राष्ट्रसेवक कर्मचारीहरुको हकहितमा काम गरिरहेको र गरिदै आएको बताएका छन । कर्मचारीले बचत गर्ने बानी विकाससँगै निर्धारित समयमा लेनदेन गर्ने काम गर्दै आइरहेको बताउनु भयो ।

यस संस्थाको विशेषता भनेको यस संस्थाबाट विना धितो २ लाख सम्म बार्षिक १० प्रतिशत ब्याजदर ऋण लिन सकिने छ उहाले भन्नु भयो कि यस राष्ट्रसेवक तथा ऋण सहकारी लि लहान सिरहाको भन्दा कुनै पनि सिरहा जिल्लाका सहकारी संस्थाले यति कम ब्याज दरमा ऋण उपलब्ध गराउन नसकिने जानकारी दिनुभयो। यस सहकारी संस्था प्रति कर्मचारी सँगै नागरिक समुदायले दिइएको आस्था र विस्वास प्रति संस्थाका पदाधिकारी गौरवान्वित रहेको बताएका छन ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि