nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०७९, ९:२६ मध्यान्ह
मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड

पुस २ गते। स्थानीय चुनावताका उनी जनमत पार्टीमा प्रवेश गरेका थिए । दुईवटा गठबन्धनका उम्मेदबारलाई आफूले पराजित गर्दै जित हात पारेको भन्दै उनी दलका नेताको लागि योग्य रहेको बताउँछन् । ‘कम्युनिष्टको किल्ला कसैले ढालेका थिएनन् । मैले दुईवटा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै जितेको हुँ । त्यस कारण दलको नेताको दाबेदार म पनि हुँ’,उनले भने।

समानुपातिक तर्फका सांसदहरु पनि दलको नेताको आकंक्षी रहेको बताउँदै सांसद त्रिभुवनले पार्टी नेतृत्वले यसमा विचार गर्नु पने सुझाए।

दलका नेताको अर्का प्रबल दाबेदार हुन् बसन्त कुशवाहा । उनी पार्टी उपाध्यक्ष हुन् । डा. राउत पछि पार्टीमा कुशवाहाकै पदीय क्रम छ ।

अनुभवी इन्जिनियर रहेका उनी विदेशमै बसेर लामोसमय काम गरेका छन् । उनी जनमतको विदेश विभाग प्रमुख पनि हुन् । पार्टीको वरीयता, प्राविधिक तथा प्रशासनिक राम्रो अनुभव, पार्टीको फुलटाइमर नेताको हिसाबले आफू पनि दलको नेताको दाबेदार रहेको उनको भनाइ छ ।

‘अध्यक्ष पछिको पार्टीको वरीयतामा मै छु । मसँग प्रशासनिक प्राविधक अनुभव करिब २० वर्षको छ । देश विदेशमा पनि म धेरै ठाउँमा काम गरिसकेका छु । यस हिसाबे म मुख्यमन्त्री बने विदेशीसँग गर्नुपर्ने डिलिंगमा विज्ञता राख्छु। परिपक्व छु । त्यस कारण म दलको नेताको आकंक्षी हुँ,’ कुशवाहाले भने।

कुशवाहा जस्तै आकंक्षी छन् समानुपातिक चन्दन सिंह । उनी पार्टीका महासचिव हुन् । आफू दलको नेताको आकांक्षी हुनु स्वभाविक रहेको उनले बताए । ‘म आकंक्षी हुँ । यो विषयमा हामी विचार गर्दैछौं । छान्ने जिम्मा राष्ट्रिय अध्यक्षजीलाई नै दिएका छौं,’ सिंहले भने।

जनमतभित्र दलको नेता प्रत्यक्ष वा समानुपातिकतर्फ बन्ने विषयमा मतभेद छ । प्रत्यक्षतर्फ जितेका अधिकांश सांसले प्रत्यक्ष तर्फबाटै दलको नेता चयन हुनु पर्ने पक्षमा छन् । तर, समानुपातिक तर्फका सांसद भने योग्य व्यक्ति प्रत्यक्ष वा समानुपातिक जेबाट भए पनि दलको नेता छनोट गर्नुपर्ने तर्क गर्छन्।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो, २२ सिटसहित कांग्रेस दोस्रो १६ सिटसहित जसपा तेस्रो हैसियतमा छ।

१३ सिटसहित जनमत चौथो छन् भने पाँचौ स्थानमा लोसपा छन् । उसको ९ सिट रहेको छ भने ८ सिटसहित माओवादी केन्द्र छाठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दलको हैसियतमा पुगेको छ । यस प्रदेशसभामा ६स्वतन्त्र सांसद छन् । राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एक/एक सिट रहेको छ।

अनलाईनखवरबाट।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि