nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : ब्याजदर र आर्थिक मंदिकै प्रेसरले व्यवसायीद्वारा महासेठले गरे आ त्महत्या

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ मंसिर १५, बिहीबार २०:४१
सिरहा : ब्याजदर र आर्थिक मंदिकै प्रेसरले व्यवसायीद्वारा महासेठले गरे आ त्महत्या

सिरहा/मंसिर १५ गते। सिरहा जिल्लाको गोलबजारको व्यवसायिक कारोबार बुधवार व्यापारीहरुले बन्द गरेका छन् ।

गोलबजार नगरपालिकाको वडा नम्बर –४ मा हार्डवेयरको व्यवसाय गर्ने एकजना व्यवसायीले ऋणभारको दबाब खप्न नसकी आत्महत्या गरेको बताइएको छ । सिरहा लहानपछिको ठूलो बजार मानिने गोलबजारका युवा व्यवसायी पप्पु महासेठले बैंकको ऋणको ताकेतालाई सहन गर्न नसकी आत्महत्या गरेको स्थानीय व्यवसायीहरुले जनाएका छन् । गोलबजार नपा–४ मा रहेको राजदेवी इन्टरप्राइजेजका संचालक पप्पु महासेठले ऋणभारको बढदो चाप र बैंकहरुको कडा ताकेताको कारण आत्महत्या गरेको उद्योग व्यापार संघ गोलबजारका महासचिव राकेश गुप्ताले जनाए ।

‘क्षमतावान युवा व्यवसायी महासेठ सामान्य कारणबाट आत्महत्या गर्न सक्ने थिएनन्’ गुप्ताले भने, उनको निधनबाट सम्पूर्ण व्यवसायीहरु स्तब्ध छन् ।टायल्स , मार्वल लगायत हार्डवेयरका व्यवसायी महासेठले पूर्व मन्त्री समेत रहेका नवनिर्वाचित प्रदेश सभासदस्य अनिरुद्ध सिंह कोइरीको निवाससँगै रहेको गोदाम घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महासेठको असामायिक निधनले गोलबजारका सम्पूर्ण व्यापारी आज दिनभरि आ–आफ्नो पसल बन्द गरेर शोक मनाउने बताएका छन। उनले भने, बैंकको ब्याजदर दोब्बर भएको हुनाले बैंकको प्रेसर र व्यक्तिगत प्रेसर झेल्न नसकेको कारण महासेठले आत्महत्या गरेको गुप्ताले बताएका छन । ‘बैंकको बढदो ब्याजदर सहितको ऋणभारलाई उद्योगी व्यवसायीहरुले धान्न सक्ने अवस्था छैन्’ गुप्ताले भने, बैंकहरुलाई ब्याज घटाउन देशैभरिका उद्योगी व्यवसायीहरुले विरोधगर्दै सडकमा उत्रेका थिए ।तर बैंक सञ्चालक र सरकारले त्यसलाई गंभीरतापूर्वक नलिएको आरोप गुप्ताले लगाए ।

व्यवसायप्रति पूर्णरुपमा समर्पित महासेठको कारोबारमा केही महिनादेखि कमी आएको स्थानीयहरुको कथन छ । बैंकहरुले निरन्तर बढाइरहेको ब्याजदर, व्यवसायमा मन्दी, उधारो असुलीमा समस्या लगायतले उद्योगी व्यवसायीहरु भारी दबाबमा रहेका छन् ।व्यवसायमा पुँजी लगाउनु पर्ने तर बैंकले ब्याज र किस्ता बुझाउन पसलमै गएर दबाब दिने गरेका छन् । ‘मध्यमवर्गीय प्रतिष्ठित व्यवसायीहरुका लागि बैंकको ऋण, ब्याज सर्वाधिक तनावको कारण बनेको छ ’गुप्ताले भने, सरकार र बैंक सञ्चालकहरुले समयमै ध्यान नदिए उद्य्रोग, व्यवसायको क्षेत्रमा गंभीर समस्या आउन सक्छ । आत्महत्या भएको घटनास्थलमा कुनै ‘सुसाइड नोट’ फेला नपरेको गोलबजार इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी )राजु केसीले बताए । ‘महासेठले आत्महत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ डीएसपी केसीले भने, पोष्टमार्टमको रिर्पोट आएपछि विभिन्न कोणहरुबाट अनुसन्धान थालिने छ ।

आत्महत्याको कारणबारे अहिले नै यकिन गर्न नसकिने डीएसपी केसीले बताए । १० वर्षदेखि व्यवसायमा लागेका महासेठको ५ वर्षीया एकजना छोरी र ३ वर्षीय एकजना छोरा रहेका छन् । उनले ७ वर्ष अगाडि विवाह गरेका थिए । स्थानीय बासिन्दाहरुका अनुसार महासेठको मृत्युको कारण ‘प्रेम’पनि हुन सक्छ । युवतीसितको प्रेमको कारण महासेठको परिवारमा केही दिनदेखि तनाव रहेको समेत बताइएको छ ।प्रहरीले यस कोणबाट पनि अनुसन्धान थालिएको जनाएको छ ।यद्यपि महासेठकी प्रेमिका भनिएकी महिलाको बारेमा कुनै खुलासा हुन सकेको छैन् ।आधिकारिक रुपमा उनको परिवार अथवा प्रहरीले आत्महत्याको कारण महिला भएको पुष्टि गरेको छैन् ।महासेठको कल डिटेल र उनको पछिल्ला दिनहरुमा हुने भेंटघाटको क्रमलाई समेत अनुसन्धानको पाटो बनाइएको डीएसपी केसीले जनाए ।

बैंकको ऋणभारको विषयमा व्यवसायीहरुले जनाए पनि प्रेमप्रसंगको विषयमा उनीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।प्रहरीका अनुसार घटनामा महिलाको संलग्नता देखिए कारबाहीको दायरामा ल्याइनेछ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा प्रहरी हिरासत फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना थुनुवा प क्राउ

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

महोत्तरीमा शनिबार हराएकी बालिका पोखरीमा मृ त फेला

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि