nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रघुवीरदम्पतीको एकसाथ जित- ३६ वर्षअघिको ‘शेरे धनुषा’ सम्झाए

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७९, ९:४९ मध्यान्ह

मंसिर १३ गते। पञ्चायतकालमा धनुषा ‘शेरे धनुषा’ को उपमा पाएका हेमबहादुर मल्ल अहिले यो संसारमा छैनन् । १२ वर्षअघि निधन भएका हेमबहादुरको चर्चा मधेसमा अझै छ ।

चुनाव आयो कि हेमबहादुरको नाम चर्चामा आउँछ । यसको मुख्य कारण- तत्कालीन राष्ट्रिय पञ्चायतमा हेमबहादुर २०४३ को निर्वाचनमा धनुषाबाट आफूसँगै श्रीमती शारदा मल्ललाई पनि विजयी गराउन सफल भएका थिए ।

त्यो निर्वाचनमा उनले ९३ हजार १४९ मत ल्याएर राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएर रेकर्ड बनाएका थिए । त्यसैले उनलाई धनुषाबासीले ‘शेरे धनुषा’ को उपमा दिए ।

धनुषामा मात्र होइन्, देशभर उनी ‘शेरे धनुषा’ नामले परिचित भए । उनी त्यतिबेला कृषिमन्त्री पनि बनेका थिए । त्यो ४३ यताका निर्वाचनमा धनुषाबाट प्रत्यक्षमा कोही दम्पती एकसाथ विजयी भएका थिएनन् ।

यो निर्वाचनमा रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले एकसाथ जितेर रेकर्ड दर्ज गराएका छन् । सर्वाधिक मतमा भने हेमबहादुरकै रेकर्ड कायम छ ।

एमालेका उम्मेदवार बनेका धनुषा ४ बाट रघुवीर र धनुषा ३ बाट पत्नी जुलीले विजय हासिल गरेकी छन् ।

जुलीलाई जसपाको समर्थन थियो । रघुवीर सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव, जसपालगायतका उम्मेदवारसँग एक्लै लडेका थिए ।

१४ वर्षदेखि निरन्तर शक्तिमा

अनेरास्ववियुको विद्यार्थी राजनीतिमार्फत रघुवीर एमालेसँग जोडिए । ५१ मा उनलाई एमाले नेतृत्वको सरकारले उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष बनायो ।

०६५ मा उनले संविधानसभाको उपनिर्वाचनमा धनुषा ४ बाट जिते । त्यसयता उनी निरन्तर शक्तिमा छ । ०७४ मा मधेश प्रदेशमा एमालेले जितेको दुई सीटमा महासेठ पनि थिए ।

मधेश आन्दोलनताका धेरै नेताले एमाले छाड्‍डा रघुवीर डेग चलेनन् र संगठन बचाए । त्यसैले उनी एमाले अध्यक्ष केपीशर्मा ओलीको विश्वास पात्र बने ।

रघुवीर ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री र उपप्रधानसहित परराष्ट्रमन्त्री भइसकेका छन् । ०७४ मा समानुपातिक कोटमा सांसद बनेकी जुली पनि ओली सरकारमै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनिन् ।

निरन्तर शक्तिमा रहेको र श्रीमान्-श्रीमती दुवै प्रत्यक्षमा चुनाव लड्दा महासेठदम्पती विपक्षीको निशानामा थिए ।‘राजा-रानी’ लाई हराउनुपर्छ भनेर अभियान नै छेडिएको बेला मधेसमा महासेठदम्पतीले सानदार जित निकालेका छन् । त्यतिमात्र होइन प्रदेश इन्चार्ज रहेका रघुवीरले संगठन जगाउँदै मधेसमा एमालेलाई पहिलो पार्टी बनाइ छाडे । 
साभार स्रोत-नेपाल प्रेस

Tags: मधेस प्रदेश खबरराजनीति समाचार

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!