nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकार बनाउन एमाले, जसपा र जनमत मिल्ने संभावना

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७९, ८:५७ मध्यान्ह
सरकार बनाउन एमाले, जसपा र जनमत मिल्ने संभावना

मंसिर १३ गते। मधेश प्रदेशमा सरकार बनाउने सहज बहुमत पाएका सत्तारुढ गठबन्धनका दलहरु नयाँ सरकार निर्माणका लागि छलफल थालेका छन् । गठबन्धनमा ठूलो दल बनेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले सरकार गठनका लागि दल भित्रको आन्तरिक र गठबन्धनका दलहरुबीच छलफल सुरु भएको बताए । ‘सत्तारुढ गठबन्धन दलहरु मिलेर नै सरकार बनाउन सहज बहुमत रहेकाले समस्या आउने छैन्’ उनले भने, गठबन्धनमा रहेका दलहरु नै मिलेर सरकार बनाउनेमा दलहरु एकमत छन् ।

सत्तारुढ गठबन्धनमा हाल रहेका दलहरु नै मिलेर सरकार बनाउन स्वतन्त्र निर्वाचित सभासदहरुको सहयोग लिनु पर्ने देखिन्छ । नेकपा एमाले , जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टी मिले स्वतन्त्रको सहयोगमा पनि सहज ढंगले सरकार बनाउन सक्ने दाबी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको छ ।‘

एमाले, जसपा र जनमत मिले सरकार बनाउन कुनै समस्या हुँदैन्’ उनले भने, ५ जना स्वतन्त्र जितेका सभासदहरु मध्ये ३ जना जसपाकै असन्तुष्ट रहेकाले मिल्न कठिनाइ हुने छैन् । प्रत्यक्षतर्फ एमालेले १५ स्थान जितेको र समानुपातिकबाट १० सिट थपिने निश्चित जस्तै छ ।जसपाले प्रत्यक्षमा ९ र समानुपातिकबाट ८ सिट प्राप्त गर्ने संभावना छ । जनमत पार्टीको प्रत्यक्षमा ६ र समानुपातिकमा ८ सिट आउने संभावना छ ।एमालेको २५, जसपाको १७ र जनमतको १४ समेत ५६ सभासद हुने देखिएको छ ।

समानुपातिकतर्फ जसपाको १ र जनमतको १ कम भएपनि सरकार बनाउन चाहिने ५३ सिट पुग्ने निश्चित छ । सत्तारुढ गठबन्धन तर्फ कांग्रेसको १३, माओवादीको ४, लोसपाको ७ र नेकपा एसको ४ सिट जितेका छन् ।५ जना स्वतन्त्र उम्मेदवार जितेका छन् ।सत्तारुढ गठबन्धनलाई जनमत अथवा जसपाको समर्थन अनिवार्य चाहिन्छ ।

नेकपा माओवादीका नेता समेत रहेका मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले सरकार बनाउन छलफल सुरु भएको बताउँदै सरकारको नेतृत्व गर्ने दलको विषयमा संवाद नभएको जनाए । सत्तारुढ गठबन्धनकै सरकार बन्नेमा ढुक्क देखिएका नेपाली कांग्रेसका नेता एवं निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भने, सरकार गठन सम्बन्धमा दलहरुबीच छलफल सुरु भएको छ । कांग्रेसले सरकारको नेतृत्व गरे मुख्यमन्त्रीका प्रबल दावेदार रहेका यादवले अर्को चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

मधेश प्रदेशमा सरकार बनाउन छलफल सुरु भए पनि नेताहरुले केन्द्रमा हुने गठबन्धनकै आधारमा प्रदेशमा सरकार बन्ने बताए । एमालेकी सभासद शारदा थापाले सरकार बनाउन अहिले छलफल न चलाइएको बताइन् ।‘ समानुपातिकतर्फको सबै परिणाम आएपछि पार्टीको केन्द्रीय निर्देशन अनुसार सरकारका लागि प्रदेशमा पहल गरिनेछ ’ उनले भनिन्, प्रदेशमा सबै भन्दा ठूलो दल रहेकाले एमालेकै नेतृत्वमा सरकार गठन हुनु स्वभाविक हो । कांग्रेस र एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरिरहे पनि सरकार गठनका लागि गणितीय संख्या ५४ कसरी पुग्ने तनाव भने छ ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!