nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा स्वतन्त्रको उम्मेदवारी उल्लेख्य

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०७९, १०:२८ मध्यान्ह
सिरहामा स्वतन्त्रको उम्मेदवारी उल्लेख्य

सिरहा/असोज २३ गते। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहाका चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ तथा एमाले जसपासहितको विपक्षी गठबन्धन, साना दल तथा स्वतन्त्र तथा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरीले मनोनयन दर्ता गरेका छन् भने प्रदेशसभा १ ‘क’ लागि कांग्रेस सिराहाका जिल्ला उपसभापति समेत रहेका सुनिलकुमार महतो र ‘ख’ का लागि नेकपा एकीकृत समाजवादीबाट निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका अशोककुमार यादवले मनोनयन दर्ता गरेको लहानस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विपक्षी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका रामशंकर यादव, १ ‘क’ मा एमालेका राजेन्द्रप्रसाद चौधरी र १ ‘ख’ मा जसपाका राजु गुप्ताको मनोनयन दर्ता भएको छ । यही क्षेत्रबाट नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।

त्यस्तै, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादव, २ ‘क’ मा नेकपा माओवादी केन्द्रका जीवछ यादव र २ ‘ख’ मा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवको उम्मेदवारी परेको छ । श्रीवास्तव निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् । 

विपक्षी गठबन्धनबाट जसपाका राजकिशोर यादव प्रतिनिधिसभा तथा २ ‘क’ मा जसपाबाटै मधेस प्रदेश सरकारमा कृषि मन्त्री रहेका विजयकुमार यादव, २ ‘ख’ मा आइतबार बिहान मात्र एमाले प्रवेश गरेका शत्रुधन प्रसाद सिंह कोइरी मनोनयन परेको छ । 

प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ बाट लेखक तथा पत्रकार रामरिझन यादवले ‘एक पुस्तक एक भोट’ को नारासहित स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य देवकुमार यादवले पनि प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। संगीतकार, गायक तथा अभिनेता मुरलीधर मिझारले पनि यस क्षेत्रबाट राप्रपाका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारी दिएको छ।

चारवटा संघीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनबाट पूर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य विश्वनाथ साह ३ ‘क’ मा कांग्रेसका रामसगुन यादव र ३ ‘ख’ मा एकीकृत समाजवादीबाट मधेस प्रदेश सरकारका कानुनमन्त्री समेत रहेका प्रमोदकुमार यादवको मनोनयन परेको छ। 

विपक्षी गठबन्धनबाट एमालेका मधेस प्रदेश सहइञ्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ, ३ ‘क’ का लागि जसपाकी रेणु यादव तथा ३ ‘ख’ मा आइतबार बिहान जसपाबाट एमाले प्रवेश गरेका मनोज सिंहको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह, ४ ‘क’ मा माओवादी केन्द्रका महेन्द्र पासवान, ४ ‘ख’ मा कांग्रेसका कपिल साह तथा लोसपाका रामबाबु यादवको उम्मेदवारी परेको  छ । 

सत्तारुढ गठबनधनमा रहेको लोसपाको हिस्सामा परेको भनिएको उक्त क्षेत्रमा कांग्रेसका साहले उम्मेदवारी दर्ता गराएपछि यादवले पनि उम्मेदवारी दिएको दिएको जनाइएको छ। 

विपक्षी गठबन्धनका जसपाबाट प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ४ का लागि डा. वीरेन्द्र महतो, ४ ‘क’ मा एमालेका प्रकाश महासेठ तथा ४ ‘ख’ मा जसपाका सुरेश कुमार मण्डलको उम्मेदवारी परेको छ । ४ कै ‘ख’ बाट उदय नारायण यादवले नेकपा एमालेको तर्फबाट बागी उम्मेदवारी दिएका छन्। 

Tags: राजनीति समाचारसिरहा खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि