जनकपुरधाम/असोज २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पाँच दलीय गठबन्धबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रको उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

Discussion about this post