असोज २३ गते। महोत्तरी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको उम्मेदवार एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारीले मनोनयन दर्ता गरेका छन् ।
२०७४ को निर्वाचनमा सो क्षेत्रबाट जितेका भण्डारीले पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी सो क्षेत्रका निवर्तमान सांसद समेत हुन् । सत्ता गठबन्धनको समर्थनमा भण्डारीले उम्मेदवारी दर्ता गराएको हुन् ।














Discussion about this post