आदित्य अजय/ सप्तरी / असोज १८ गते। डाक्टर समीक्षा मण्डलले महाअष्ट्मी को दिन कुमारीकन्या पुजा गरी कुमारीकन्या लाई भोजन गराई आशिर्वाद लिएका छन।

डाक्टर समीक्षा घटस्थापना दिन देखि वर्त बसेर महाअष्टमिको दिन कुमारी कनियालाई भोजन गराएपछि । उनले आफ्नो व्रत सफलभयो भन्दै उत्साहका साथ बाताएका छन।
सिरहाको लहान निवासी डाक्टर समीक्षाले माँ भगबती प्रती मेरो अटुट बिश्वास रहेको बिगत ५ सालदेखी उनले कुमारीकन्या पुजा गर्दै आईरहेको बताएका छन ।
डाक्टर समिक्षाले बडा दशैं शुभ उपलक्ष्यमा सम्पूर्ण जनसामुदाय ,बुद्धिजीवी तथा शुभचिन्तकहरुमा सुख, स्वास्थ तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय व्यक्त गरेका छन ।














Discussion about this post