nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रहरीको सुरक्षा र मेयरको रोहबरमा ओरकेष्ट्रा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७९, १०:३५ मध्यान्ह
प्रहरीको सुरक्षा र मेयरको रोहबरमा ओरकेष्ट्रा

जितेन्द्र राम/धनुषा । धनुषा जिल्लाभरिमा प्रतिबन्धित आर्केस्ट्रालाइ प्रहरीको संरक्षणमा कडा सुरक्षाबिच अस्लिल गीतहरुमा अश्लील नृत्याङिनिको नृत्यले यदुकुहा घन्किएको छ।

जिल्लाको सहिद नगर नगरपालिका ३ स्थित यदुकुहा बजारमा सशस्त्र प्रहरी र नेपाल प्रहरिको कडा निगरानीमा जनप्रतिनिधि हरु समेत छौडी नाच (आर्केस्ट्रा)हेर्न पुगेका थिए।

पर्वहरुमध्ये महिलाहरुको लागि कठोर तथा आस्थाको पर्व मानिदै आएको जितिया(जिमुतबाहन) पर्वको अवसरमा आयोजकले लाखौ रुपैया खर्च गरेर ल्याइएको टिकटक स्टार एवं एमालेकि केन्द्रिय नवप्रवेसी सदस्य प्रीती पासमानको आर्केस्ट्रा टोलिलाइ सशस्त्र बेस क्याम्पका प्रहरी र इलाका प्रहरी कार्यालय यदुकुहाले संरक्षण दिएको हो।

आर्केस्ट्रामा नाच्न आएकी नर्तकिहरुलाई मन्त्री जस्तो सुरक्षा ब्यबस्था मिलाइ नाच नचाइएको हो भने त्यही पालिकाका जसपाबाट निर्वाचित नगरप्रमुख दिनेश प्रसाद यादव पनि त्यही बीच देखा परेको हो।

टिकटकमा भेटिएको एक भिडियो क्लिपका अनुसार आर्केस्ट्रा स्थलमा नगरको अभिभावक मानिने नगरप्रमुख जस्तो ओहदा ग्रहण गरेका हस्तिले प्रसासनद्वारा प्रतिबन्धित अश्लिल आर्केस्ट्रालाइ बढाबा दिनु लज्जास्पद रहेको छ।

स्थानिय दर्शकले जनाए अनुसार मेयर यादवले कलाकारहरुलाइ मनोबल बढाउन बिचबिचमा केही आर्थिक दिइएको जनाइएको छ।

नगरपालिकाका केन्द्रबिन्दु शहिदनगर यदुकुहा नै रहेकोले आर्केस्ट्रा नचाउन मेयर यादवले आर्थिक लगानिमा सहयोग समेत बताइएको छ तर यसबारे मेयर यादवलाइ बुझ्न खोज्दा फोन उपलब्ध नभएको हो।

आर्केष्ट्रा संरक्षण बारे सशस्त्र प्रहरी धनुषाका एसपी प्रकाश सुवेदी लाई बुझ्दा इलाका प्रहरी यदुकुहालाइ उद्दत गर्दै सांस्कृतिक कार्यक्रम मात्र रहेको प्रतिक्रिया आएको हो।सोही क्रममा इलाका यदुकुहाका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले समेत आफुले कुनै प्रकारको आर्केस्ट्रा ननचाएको बताए।

टिकटक भिडियो र दर्शकहरुले आफ्नो मोबाइलमा खिचेको भिडियो अनुसार प्रीती पासमान लगायत अन्य नर्तकिहरुले भोजपुरी अश्लिल गीतमा नृत्य गरिएको पाइएको हो।

केही समय अगाडि कुनै प्रक्रारको उपलक्ष्यमा पनि आर्केस्ट्रा नचाउन निर्देशन नै नदिएकोले आर्केस्ट्रा नाचेको पुष्टि भए इलाकाको प्रहरी मातहतलाइ कार्वाही गर्ने जनाए।

साभार-मनकामना पोस्ट अनलाईन बाट

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि