nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

म्युजिक संसारमा एउटा उदाउँदो नाम समीर खान,यस्तो छ जिवनी (पुरा पढ्नुहोस )

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३०, २०७९, ५:५६ मध्यान्ह
म्युजिक संसारमा एउटा उदाउँदो नाम समीर खान,यस्तो छ जिवनी (पुरा पढ्नुहोस )

भदौ ३० गते। आफ्नो कलमको जादु चलाउदै अहिले समिर खान मैथिली म्युजिक सन्सारमा आफ्नो नाम जोगाउन सफल भएका छन ।

आफुले लेखेको गित बजारमा आउँदा आफु निकै खुशी भएको महसुस गरेको बताए ।

         START STORY

समीर सानै छदा उनको बुवा उनलाई छोडि स्वर्ग बाँस हुनुभयो ।
जीवन स्तर बिताउन र चलाउन एक्दम गाह्रो हुँदा पनि आफू कहिले पनि हार मानेनन ।

समीरको बाबा स्वर्गबास पछि उन्को परिवारमा जम्मा ८ जना को परिवार रहेको थियो ,जस्मा आफू सहित ४ दाजुभाइ र ३ बहिनी रहेका हुन ।

बाबा बितेपछी उन्को जीवन मा मानौ एउटा पहाड नै खसेको जस्तो भयो ,पुरै परिवार आर्थिक स्थितिको मार झेल्न पुगे ।

घरमा कोहि पनि आय श्रोत,अर्थात कमाउने ब्यक्ति भएनन ।
आमा हदिशा खातुन आफ्नो छोराछोरी सानो भएको र आफ्नो आय श्रोत कतै आउने बाटो नदेखेपछी आफै जीवन स्तर चलाउन र छोराछोरीको भबिस्य सिङार्न आफै काम गर्न थालिन।

८ परिवार पाल्न निकै नै गार्हो भैरहेको थियो ,यस्तै समयहरु बित्त्दै गए र समिरको ठुलो दाजु पनि अलिक बुझ्ने भए ।
उनी आमाको दुख देखेर सानै उमेरमा उनी पनि काम गर्न थाले ।

यसरी नै दिन्चर्याहरु बित्दै गए पालैपालो सबै दाजुहरु काम गर्न थाले र आमा लाई सघाउन थाले । आमा यसरी माया गर्थिन कि कहिल्यै पनि बाबा नभएको आभास पनि हुन दिइनन ।

आफ्नो पढाईलाई पनि निरन्तर दिदै सिलाइ (टेलरिङ्ग ) को काम गर्न थाले बिस्तारै सिकिसकेपछी (SLS) सकेपछि दाजु र आफै भारतको दिल्ली सहर सम्म काम गर्न पुगे ।

२ बर्ष दिल्ली मा काम गरेपछी घर आफ्नो जन्मभुमि सिराहा जिल्लाको लहान फर्के । त्यसपछि आफ्नो परिवार को दिन्चर्या राम्रो चल्न थाल्यो खुसी को दिन फेरि फर्केको आभास भयो ।

हामी हाम्रो दाजुभाइ मा एकदम मिल्ने भावना भएको कारण हामी एकाअर्कालाई सबै आफ्नो गोप्य र अगोप्य कुराहरू एकअर्कालाई बताउथ्यौ ।

यात्रा फेरि सुरु भयो जिवनको नया संघर्ष यात्रा सुरुवात भयो सन्चार छेत्र बाट,लहान को रेडियो सौगात मा काम गर्न थाले त्यहा बाट पनि नया नया साथिहरु भेट्न थाले नया नया कुराहरू सिक्न थाले।

आफ्नो जीवन लाई अझ सिङार्न म साउदी अरेबिया पुगे ,त्यहाँ पनि ३ बर्ष बसि काम गरे ।साउदी बाट आएपछि फेरि रेडियो र टेलरिङ्ग गरेर आफ्नो जिविकापार्जन गर्न थाले ।

आफुलाइ सानै देखि नै अभिनय र लेखन मा एक्दमै चासो रहेको थियो ,तर अवसर नपाएको कारन जहिल्यै हरेस खान्थे र टुट्थे ,जहिले पनि अवसर पाए जे पनि गर्न तयार हुन्थे ।

एक दिन्मेरो जीवन मा त्यो दिन पनि आयो नेपाली कथानक चल्चित्र (एलान ) मा मलाइ प्रहरी को रोल गर्ने अवसर पाए । रोल पाए पछि म एक्दमै खुसी थिये ,आफ्नो रोल मैले बखुभी निभाए ।

आफुलाइ जिवनमा केही ठूलो गर्ने इच्छा थियो , त्यहिभएर फेरि कतार काम गर्न आइपुगे कतार कामलाई निरन्तरता दिदै आफुलाइ गीत संगीत छेत्रमा पनि रुचि भएको कारण डेरा मै बसि सायरी हरु लेख्न थाले ।
सायरी पछि मुक्तक ,कविता र गजलहरु लेख्न सिके ,मैले आभास गरे यदि म गजल लेख्न सक्छु भने गित पनि लेख्न सक्छु भयो ।

मेरो लेखन प्रथम मैथिली भाषाको (हमर दिल मे अहा ,अहाके दिल्मे हम ) बोलको गित लेखे । गित लेखियो तर यसलाई बजारमा कसरी ल्याउने भन्ने डर पनि मनमा धेरै थियो ,न त कसै सङ मेरो पहिचान थियो न त कसै को बारेमा थाहा थियो ,त्यै पनि हार मानिन नडराइकन मैथिली छेत्रका जल्दाबल्दा गायक (सरोज सन्त ) सङ फेस्बुकमा कुरा गरे, र वहालाइ आफुले लेखेको शब्द हरु पठाए ।

सब्दहरु पढ्न साथ सरोज सन्तले मेरो सब्दहरुको तारिफ गरे,तारिफ सुनेपछी आफ्नो मनोबल र जिम्मेवारी अझ थपेको अभास भयो,र निसन्कुच अगाडि बढ्न थाले ।

मनोबल र आफू मा साहस अझ तब आयो जब मैले लेखेको पहिलो मैथिली गित बजारमा हिट भएर आइपुग्दा खुसीको ठेगान नै रहेन ।

चासो बढन थाल्यो र हिंदी, मैथिली,भोजपुरी, नेपाली गितहरु लेख्न थाले ,2 साल को हाराहारीमा मैले 247 वटा गित लेखे त्यसमध्ये 179 भन्दा बढी गितहरु बजारमा आइसकेका थिए,अझ गितहरु रेकर्डिङ र मिक्सिङ्को क्रममा रहेको छ ।

यसरी नै मैले लेखेको गित नेपालकै सुपरस्टार (राजेश पायल राई ) रूपक डोटेल ले पनि गाए साथै मैथिली सुपरस्टार (सन्नु कुमार ) ले पनि मेरो गित गाए ,अहिले सम्म मा ३० भन्दा बढी गायकहरुले मेरो गित गाइसकेका छन ।

यहि म्युजिक छेत्रले मलाइ एउटा् नाम एउटा् पहिचान दियो ,जस्लाइ कसैले चिन्दैनथ्यो आज सन्सारमा आफुलाइ चिनाउने अवसर पाए । जति नै अगाडि बढेपनि र जति नै ठुलो ब्यक्ती भएपनी म मलाइ जन्म दिने आमा र मलाइ यो छेत्र मा सहयोग गर्ने मित्र (सरोज सन्त )लाई बिर्सन सकिन्न ।

धन्यबाद,मलाइ सम्पुर्ण माया गर्ने दर्शकमहानुभाव हरुलाइ,तपाइँहरुको माया र साथ पाएको कारण आज मह सबै सामु चिनिने भए ।
धन्यबाद !

Tags: कला र संगीत

Discussion about this post

Related Posts

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि