आदित्य अजय / जनकपुर / भादौ २७ गते। नेपाल रेडियोलोजिकल सोसाइटि को ३०औं बार्षिक उत्सब को अबसरमा संजय देव भाइस प्रेसिडेन्ट को पदमा चयन भएको छ।
नेपाल रेडियोलोजिकल सोसाइटि को ३० औं बार्षिक उत्सब जनकपुरको पार्टीप्यालेस बाबा को ढाबा मा धुमधाम को साथ मनाईएको छ ।
Discussion about this post