आदित्य अजय /काठमाडौं / भादौ २६ गते। पिम नेपालको तेस्रोबर्षगाँको अवसरमा गीतकार समीर खान सम्मानित भएको छ।

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाईएको छ ।
मैथिली ,नेपाली ,हिन्दि ,भोजपुरी लगायत अन्य धेरै भाषाहरुमा हिट मा हिट गीत लेखेकोमा पिम नेपालको तेस्रोबर्षगाँको अबसरमा पिम नेपालको अध्यक्ष माधबराज खरेल ले गीतकार समीर खानलाई सम्मानित गरिएको छ ।















Discussion about this post