भदौ २३ गते। धनुषाकाे सबैला नगरपालिकामा भोलि सार्वजनिक विदा घोषणा गरेको छ ।
सबैला नगरपालिकाका मेयर कारिराम यादव एक विज्ञप्ति जारी गर्दै शुक्रबार भादो २४ गते दिन आन्नद चतुर्दशी पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको विज्ञप्ति उल्लेख छ । तर नगरका स्वास्थ सेवा सुचारु रहने बताएका छन ।
हेर्नुहोस सूचना






















Discussion about this post