आदित्य अजय/ सप्तरी/भाद्र १ गते। सप्तरी राजगढ गाउँपालिका वडा न.४ बेलही चपेनाका एक युवकको सार्बजनिक पोखरी मा नुहाउने क्रममा डुबेर मृ त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय सप्तरीका अनुसार राजगढ गाउँपालिका वडा न.४ बेलहि चपेना निवासी बिरेन्द्र मण्डल को १३ बर्षिय छोरा राजा मण्डल को सार्बजनिक पोखरी मा नुहाउने क्रममा डुबेर मृ त्यु भएको छ ।
पोखरीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको खबर प्राप्त हुनु का साथै प्रहरी अधिकृत समेतको अनुसन्धान टोलि घटना स्थलमा पुगेर कानुन बमोजिम लास जाँच गरि मुचुल्का लगायतको कानुनी प्रकृया पूरा गरी लास लाई पोस्टमार्टम का लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक माधब प्रसाद काफ्ले ले जानकारी दिएको छ।

















Discussion about this post