आदित्य अजय/सप्तरी /श्रावण ३१ गते । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर-९ देउरीका एक युवकले झुण्डिएर आ त्मह त्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरी निवासी १५ वर्षिय अमरेन्द्र कुमार यादवले मंगलबार आ त्मह त्या गरेका हुन् ।
यादवले आफ्नै घरदेखी पुर्वमा रहेको रामजानकी मन्दिरको भान्सा घरमा गम्छाको पासो लगाई झु ण्डिएको अवस्थामा मृ त फेला परेको प्रहरीले जनाएको छ ।
यादवको श व पोष्टमार्टमका लागि लहान अस्पताल पुर्याइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post