सप्तरी/श्रावण २६ गते। सप्तरीको बोदेबर्साईन नगरपालिका ८ काचनमा पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको छ ।
बिहिवार दिउँसो सावा एक बजेको समयमा सप्तरीको बोदेबर्साईन नगरपालिका ८ काचन स्थित रहेको लक्ष्मी साहको पोखरीमा स्थानीय मिता राम दासको करिब ६ वर्षीया छोरी नन्दनी कुमारी दास नुहाउने क्रम्मा पोखरीमा डुबेर मृ त्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर गम्भिर घाईते भएकी बालिकाको उपचारको क्रममा मृ त्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post