सुनसरी। विवाह गर्छु भनेर इटहरीको एक होटलमा युवती ल्याएर जब रजस्ती क रणी गर्ने एक पुरुषलाई प्रहरीले प क्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विवाह गर्छु भनेर इटहरीको होटलमा ल्याएर जब रजस्ती कर णी गर्ने पुरुषलाई बिहीबार प्रहरीले प क्राउ गरेको हो ।
इटहरी प क्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ४ बस्ने ३४ वर्षीय छत्रबहादुर खड्का रहेका छन् ।उनले सोही ठाउँकी २७ वर्षीया युवतीलाई विवाह गर्छु भनेर इटहरी ६ मा रहेको तिरुपति होटलमा ल्याएर जब रजस्ती क रणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
प क्राउ परेका खड्कामाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post