असार १० गते। श्रीमतीलाई घाँटी थिचेर ह त्या गरेको अभियोगमा आफ्नै श्रीमान् र ससुरा प क्राउ परेका छन्।
प क्राउ पर्नेमा श्रीमान रामचन्द्र मण्डल खत्वे र उनका बुवा अर्थात् मृ तककी ससुरा सहदेव मण्डल खत्वे रहेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती श्रीमती गौरी देवी मण्डलको घाँटी थि चेर ह त्या भएको थियो ।
घटना पश्चात फ रार श्रीमान र ससुरा ८ महिना पश्चात प क्राउ परेका हुन् ।प क्राउ परेका उनीहरू दुवै जनालाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्या न मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।





















Discussion about this post