nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेश : जब र्जस्ती क रणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, प क्राउ परेकी किशोरीमाथि प्रहरीको या तना

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०७९, ९:०५ मध्यान्ह
मधेश प्रदेश : जब र्जस्ती क रणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, प क्राउ परेकी किशोरीमाथि प्रहरीको या तना

Women use their hands to protect themselves from sexual abuse.Detain rape, sexual abuse , human trafficking, domestic violence rape.

जेष्ठ १५ गते। जब रजस्ती क रणी गर्न खोज्ने एक पुरुषको ह त्या आरोपमा प क्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको ह त्या आरोपमा प क्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर या तना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।

वैशाख ३० गते बिहानै राकेशको ह त्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। 

त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक या तना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्।

थुनामा राखिएकी छोरीले घटनाबारे सत्यतथ्य बताउँदा पनि जिल्ला प्रहरी कार्यालय बारामा  कार्यरत नायब प्रहरी निरीक्षक सागर राणालगायत प्रहरीले निर्घात कु टपिट गरेर आफूअनुसारको बयान लिन खोजेको उनले बताइन्।

वैशाख २९ गते राति २ बजेतिर छोरी निरुता सुतेको कोठामा राकेशभक्त पुगेर छाती समाउन खोजेपछि छोरीले प्रतिवाद गरिन्,’ निरुताकी आमा दुर्गादेवीले घटना विवरण सुनाइन्, ‘त्यसक्रममा राकेशले लगाएको घडी कोठामै खस्यो।’ 

हातमा बियरको बोतलसहित कोठामा छिरेका राकेशले जब रजस्ती क रणी गर्न खोजेपछि बाध्य भएर छोरीले बियरको बोतल खोसेर टाउकोमा हान्दा उनी घाइते भए। दुई तलामाथिको कोठाबाट निस्केर भाग्न खोज्दा राकेश गेटमा ठोक्किएर अचेत भएर लडेको दुर्गादेवीले बताइन्।

उनी लडेको देखेर दुर्गादेवीका पति चित्रबहादुर क्षेत्री, उद्धव अधिकारी, खगेन्द्र खटपाललगायतले एम्बुलेन्समा राखेर उपचारका लागि सिमराको अल्पाइन अस्पताल हुँदै वीरगन्जको बयोधा अस्ताल लगेको दुर्गादेवीले सुनाइन्। 

उनका पति चित्रबहादुर माओवादीबाट वडा सदस्यमा चुनाव लडेका र वैशाख २९ गते राति चुनावबारे कुरा गर्न घरमा पार्टीका अन्य कार्यकर्ता तथा नेता जम्मा भएका थिए। घरमा आएका नेता तथा कार्यकर्तालाई नास्ता गराउँदा छिमेकीसमेत रहेका राकेशलाई पनि चिउरा र मासु खुवाएको उनले बताइन्।

चिउरा र मासुसँगै बियर खाएर उनी राति १२ बजेतिर आफ्नो घर गएका थिए। राकेश घर गएपछि पुनः राति १ः३० बजेतिर घरमा बियर माग्न आएपछि फेरि बियरको बोतल दिएको दुर्गाले सुनाइन्। घरमा आएकालाई छतमा सुत्ने व्यवस्था भए पनि राकेश कुर्सीमै सुतेका थिए। केही समयपछि २ बजेको हाराहारीमा राकेश बियरको बोतल हातमा लिएर छोरी सुतेको कोठामा पुग्दा यो घटना हुन पुगेको उनले बताइन्।

घटनाबारे यथार्थ कुरा जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीबाट खटेका सागर राणा र इलाका प्रहरी कार्यालय सिमरालाई बताउँदासमेत छोरीलाई कु टपिट गुर्नका साथै परिवारका अन्य सदस्यलाई पनि कहिले थुनामा राख्ने त कहिले छोड्ने गरेर शारीरिक र मानसिक या तना दिने गरेको उनले सुनाइन्। 

इलाका प्रहरी कार्यालय सिमरामा भेटिएकी निरुताकी आमा दुर्गादेवीले सत्य कुरा कसैले नपत्याएको बताइन्। थुनामा सोधपुछका नाममा सागर राणाले ‘राकेशसँग तेरो लसपस थियो र त सुतिस् होला भन्, तैंले मात्र राकेशलाई मार्न सक्दिनस्’ भन्दै छोरीलाई कु टपिट गरेको दुर्गादेवीको आरोप छ।

आफूलाई पनि प्रहरीले छोरीसँगै एक दिन थुनामा राखेको उनले बताइन्। त्यसैबेला प्रहरीको कु टाइबाट छोरीको खुट्टा फुलेको र निलडाम परेको आफूले देखेको उनले बताइन्। 

प्रहरीको कु टाइबाट छोरीको खुट्टा फुलेको देखेपछि आफूले भित्रै तेल मगाएर मालिससमेत गरिदिएको दुर्गादेवीले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले राकेशभक्तको ह त्याबारे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!