धनुषा/जेष्ठ ३ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह विजयी भएका छन् ।
बेचनले २९१ मत ल्याएर आफ्नो निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललितकुमार साहलाई ८ मतको अन्तरले पराजित गरेका छन् ।

Discussion about this post