सिरहा/जेष्ठ १ गते। सिरहाको कल्याणपुर नगरपालिका वडा नं.१ मा जनता समाजवादी पार्टी नेपालले वडाध्यक्षमा जितेको छ ।
जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार जयराम कामति दोस्रो पटक वडाध्यक्षमा विजयी भएका हुन् ।उनी वडामा प्यानलसहित जितेका हुन् ।
यस्तै जसपाबाट वडा सदस्यमा बेचन मण्डल, अजय मण्डल, रोजिता खातुन र सोगारथी पासवान समेत जितेका छन् ।





















Discussion about this post