धनुषा/बैशाख ३१ गते। धनुषामा नेपाली काँग्रेसले खाता खोलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसले जीत हात पारेको हो ।
वडा नं. १ मा दीपक यादव (देवु) विजय भएका हुन् । उनलाई निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
साथै यो वडाबाट काँग्रेसका बागी मेयर पदका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको सबभन्दा बढी मत आएको छ ।















Discussion about this post