धनुषा/बैशाख २३ गते। प्रहरीले मोटरसाइकल चो री गरेको आरोपमा एकजनालाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका-५ बस्ने २१ वर्षीय निरज कुमार झा रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले उनलाई भम्रपुराचोकबाट प क्राउ गरेको हो ।
प क्राउ परेका उनलाई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





















Discussion about this post