nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सहमतिमा यौन सम्बन्ध राखेर बला त्कारको उजुरी दिने किशोरीलाई साढे ३ वर्ष कैद सजाय

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १६, २०७८, ९:११ मध्यान्ह
विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं/चैत १६ गते। सहमतिमा यौन सम्बन्ध राखेर बला त्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ। 

बला त्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै सजायको फैसला सुनाएको हो। 

२०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जब रजस्ती क रणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।  

तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको अदालतको ठहर छ। युवकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई नै कैद सजायको फैसला सुनाएको हो। 

गत माघ १५ गते आफ्नै घरमा बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका २० का ती युवकले बला त्कार गरेको भन्दै किशोरीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। 

किशोरीले प्रहरीमा दिएको जाहेरीमा माघ १५ गते राति अन्दाजी ११:३० बजेतिर आफूमाथि जब रजस्ती क रणी गरेको उल्लेख गरेकी थिइन्। आमासँग विवाहको कुरा गरेको र राति आफ्नै कोठाको भुइँमा सुतेका युवकले खाटमा सुतेकी आफूलाई तानेर जब रजस्ती क रणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी थिइन्। 

तर, अदालतमा दिएको बयान र बहसका क्रममा किशोरीले सहमतिमै यौन सम्बन्ध राखेको स्वीकारेकी थिइन्। तत्काल विवाह नहुने अवस्था सिर्जना भएको भन्ने अवस्थामा आफूले रिसले बला त्कार गरेको भनेर भनेको किशोरीले बयान दिएकी थिइन्। 

अदालतमा दिएको बयानमा युवकले सहमतिमै यौन सम्पर्क राखेको बताएका थिए। पछि घरमा मान्छे बितेको खबर सुनिएपछि आफू तत्काल विवाह नहुने भयो भनेर त्यहाँबाट बाहिरिएको युवकले बयान दिएका थिए। 

‘प्रतिवादीका साक्षी तथा वादीका साक्षीहरुको बकपत्र समेतबाट प्रतिवादीलाई घटना हुँदाको दिन पीडितले नै बोलाएर कोठामा लगेको तथ्य पुष्टि भएबाट यी प्रतिवादीले पीडितलाई जब रजस्ती क रणी गरेको तथ्य स्थापित हुन सकेन, साथै पीडितले रिसले जाहेरी दिएको भनेर अदालतमा बकपत्र गर्दा लेखाएबाट निजले प्रतिवादीलाई झुटो बेहोराले जाहेरी लगायतको कागज गरी झुटा मुद्दामा फसाउन खोजेको तथ्य स्थापित भएको देखिन्छ,’अदालतले फैसलामा भनेको छ।

‘मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा(१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने र जाहेरीकर्तालाई झुट्टा जाहेरी दिएर प्रतिवादीलाई झुटा मुद्दामा फसाउने प्रयत्न गरे वाफतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा(२) को देहाय (क) बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ अदालतले फैसलामा भनेको छ।

Tags: सुदुरपश्चिम प्रदेश खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!