nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी पातो का चन्द्रकान्त चौधरी जग्गा दानमा रमाउदै

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३०, २०७८, ११:४५ बिहान
सप्तरी पातो का चन्द्रकान्त चौधरी जग्गा दानमा रमाउदै

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रशासनिक भवनको बुधबार उद्घाटन हुँदा सबैको ध्यान भने प्रमुख अतिथि संघीय सांसद चन्द्रकान्त चौधरीमाथि थियो । चौधरीले दानमा दिएको पाँच करोड मूल्य बराबरको १० कट्ठा जग्गामा नगरपालिकाको प्रशासनिक भवन बनेको छ । 

चौधरीले सप्तरीको पातो बजारमा रहेको सबैजसो सार्वजनिक निकायका लागि जग्गा दान दिएका छन् । विद्यालय, स्वास्थ्य चौकी, सशस्त्र प्रहरी बेस क्याम्प, कृषि तथा पशु कार्यालय, मन्दिर बनाउन उनले जग्गा दान गरेका हुन् । वि.सं २०२२/२३ सालतिर गाउँमा विद्यालय खोल्नुपर्ने सोचका साथ चौधरीले ६३ बिघा जग्गा विद्यालयलाई दान दिए । उक्त विद्यालयको नाम नै कन्तचन्द्र माध्यमिक विद्यालय राखियो । कन्तलाल सांसद चन्द्रकान्तका हजुरबुबा हुन् ।

दुई वर्षअघि डाक्नेश्वरी नगरपालिकाको प्रशासकीय भवन बनाउने कुरा चल्यो । जग्गाकै अभाव भएको थाहा पाएपछि चन्द्रकान्तले जनप्रतिनिधिलाई सहज बनाइदिए । आफ्नो १० कट्ठा जग्गा उनले दानमा दिए । अहिले सप्तरीको पातोबजारमा रहेका सबैजसो सार्वजनिक निकाय उनले नै दानमा दिएको जग्गामा निर्माण गरिएको छ ।

सांसद चौधरीले पातो बजारस्थित सशस्त्र प्रहरीको बेस क्याम्पका लागि १० कट्ठा, खानेपानीका लागि ५ कट्ठा, इलाका स्वास्थ्य चौकीका लागि ५ कट्ठा, कृषि तथा पशु सेवा कार्यालयका लागि १६ कट्ठा, वडा नम्बर ५ को कार्यालयका लागि ५ कट्ठा जग्गा दानमा दिएको डाक्नेश्वरीका नगरप्रमुख शिवनारायण साहले बताए । यसैगरी, चौधरीले पातो बजार हटियाका लागि १२ कट्ठा, साना किसान सहकारीका लागि १३ धुर, साझा संस्थाका लागि ५ कट्ठा जग्गा दान दिएका छन् । उनले इलाका प्रहरी कार्यालय पातोका लागि पनि ८ कट्ठा जग्गा दिने भएका छन् । ‘मैले ती स्थलहरू निर्माणका लागि कुनै स्वार्थ नराखीकन सय बिघाभन्दा बढी जग्गा दान गरे,’ चौधरीले भने, ‘अझै पनि सार्वजनिक सरोकारका विषयमा मेरो सहयोगको खाँचो भए, म जग्गा दान गर्न तयार छु ।’

साभार स्रोत -ईकान्तिपुर अनलाईन बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!