nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मन मिलेर प्रहरीसँग बारम्बार शा रीरिक सम्पर्क, विवाह गर्न नमानेपछि फसे

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २८, २०७८, ८:२१ मध्यान्ह
मन मिलेर प्रहरीसँग बारम्बार शा रीरिक सम्पर्क, विवाह गर्न नमानेपछि फसे

वर्तमान समयमा विवाहपूर्व हुने सम्बन्ध सामान्य भैसकेको छ । तर यसले समाजमा अपराध पनि बढाएको छ ।

यो बीचमा भारत, उत्तर प्रदेशको महोबा जिल्लामा एक डरलाग्दो घटना घट्यो । त्यहाँका एक एक प्रहरी जवानमाथि विवाहको बहानामा केही वर्षदेखि शारीरिक शोषण गरेको आरोप लागेको हो ।

मायामा धोका पाएकी युवतीले विष सेवन गरेर जीवन त्याग गर्ने प्रयास गरेको बताइएको छ । तर उनलाई तत्कालै अस्पतालमा भर्ना गरियो र उनको ज्यान जोगियो ।

प्रहरी जवान विरुद्ध जबरजस्ती करणी सहित अन्य धारामा मुद्दा दर्ता गरिएको छ । पनवारी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कानपुर गाउँपालिका निवासी भएको बताइएको छ । जो विगत केही वर्षदेखि एक युवतीसँग लिभ इन रिलेशनशिपमा बस्दै आएका थिए ।

युवतीले उनलाई विवाहका लागि लगातार दबाब दिँदै आएकी थिइन् र आरोपीले यस विषयमा टाउको आनाकानि गर्दै आएका थिए । दुवैबीच झगडा भएपछि युवतीले विष सेवन गरिन् ।

तत्कालै प्रहरी जवानले उनलाई अस्पताल भर्ना गरे । त्यसपछि पूरै घटना बाहिर आयो । पीडित महिला प्रहरी जवानसँग भाडाको कोठामा बस्ने गरेको बताइएको छ । दुवै श्रीमान्–श्रीमतीजस्तै बस्दै आएका थिए ।

तर उनले धेरै पटक प्रहरी जवानसँग बिहेको लागि अनुरोध गरिन् । तर उनले यो कुरालाई पटक पटक बेवास्ता गरिरहे । यसबीचमा दुवैबीच पटकपटक झगडा भयो । जवानको व्यवहारबाट डराएकी उनले जीवन त्याग गर्ने निर्णय गरेकी हुन् ।

महोबाका प्रहरी उपरीक्षक सुधा सिंहले जानकारी पाएलगत्तै अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाउँदै पीडितको उजुरीका आधारमा गम्भीरताका साथ अभियुक्त हवल्दार विरुद्ध दफा ३७६ लगायत अन्य मुद्दा दायर गर्न निर्देशन दिएका छन् । त्यसपछि प्रहरीले आरोपितमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको हो ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि