जनकपुरधाम/माघ २३ गते । सर्लाही प्रहरीले नौ वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको आरोपमा एक युवकलाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा लालबन्दी नगरपालिका-८ बस्ने २१ वर्षीय सोमबहादुर गोले रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
गोलेले १९ माघमा ती बालिकालाई जब रजस्ती क रणी गरेको प्रहरीको भनाई छ ।प क्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post