nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : एक महिला माथी बला त्कार प्रयास आरोपित फ रार

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २७, २०७८, ९:०२ मध्यान्ह
विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

पुस २७ गते। एक महिला माथी बला त्कारको प्रयास भएको छ। जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नं. ८ बिजयपुर बजार भन्दा दक्षिण रहेको कटा टोलका स्थानिय फिदा महम्दको विवाहित २२ वर्षिय बिधवा छोरी माथी सोहि ठाउँ बस्ने सैनुल महम्दको छोरा अन्दाजी बर्ष २८ का आस महम्दले बला त्कार गर्न खोजेको पिडित महिलाले बताएकी छिन् ।

गएको २२ गते बिहिबार आफु बजारबाट तरकारी खरिद गरेर घर र्फकिएका र घर भित्र प्रवेश गर्न खोज्दा स्थानिय आस महम्दले आफनो हाथ समाती बल जब र्जस्ती गोदीमा बसाएको र सलले घाटीमा बेरेर राखिएको थियो ।

तर आफु आफनो ज्यानको बाजीलगाई त्याहाबाट भागेर दुई चारवटा घरको नजिकै रहेको माइत घरमा पुगेका थिए ।
घटनाको तुरुन्तै नजिकै रहेको आमाबुवा घटना स्थालमा पुग्दा आरोपित फ रार भएका थिए ।

महिलाको अनुसार आश महम्दले आफु माथी पटक पटक जर्व जस्ती गर्न खोजिरहदा आफु बाध्य भएर प्रहरीमा उजुरी दिएको बताउनु भयो, तर प्रहरीले अहिले सम्म कुनै वास्ता नगरेको पिडित महिाले आरोप लगाएका छन ।

फरार भएका आरोपितको बारेमा भोली पल्ट ईलाका प्रहरी कार्यलय बिजयपुरमा जाहेरी दिदा आरोपितलाई प्रहरीले अहिले सम्म प क्राउ गर्न नसकेको पिडित महिलाले बताईन् । आफु कहिले न्याय पाउने भन्दै ईलाका प्रहरी कार्यलय बिजयपुरमा पटक पटक ताकेता गर्दा पनि त्यहाँका प्रहरी निरिक्षक बिष्णु बिश्वकर्माले कुनै वास्ता नगरेको पिडित महिलाकी बुवा फिदा महम्दले गुनासो गरेका छन ।

महम्दले आफनो छोरी माथी स्थानिय सैनुलाह महम्दको छोरा आस महम्दले पटक पटक बला त्कारको प्रयास गरि रहेको भन्दै त्यसबाट जोगाउन प्रहरी कार्यलय गएको त्याहा प्रहरीले आफुहरुको कुनै सुनवाई नगरेको उनले बताए । साथै वहाँले आफु यो घटनाको बारेमा टोलका केही ब्यक्तीहरुलाई जानकारी समेत गराएको पिडित महिलाकी बुवा फिदा महम्दले बताउनु भयो ।

दुई सन्तानकी आमा एउटा ५ बर्षकी छोरी र साढे चार बर्षका छोरा छन । आफनो सन्ताहरुको लागि गाउँमै मेहनत मजदुरी गरेर उनी गुजारा चलाउदै आएका थिए ।

पिडित बिधुवा महिलाकी श्रीमान गत बर्ष झुण्डीयर आत्म ह त्या गरेका छन । घरमा घर खर्च जुटाउन कमाउन कोही नभए पछि फतमालाई सोही गाउकै भद्रभलादीमीहरुले गाउमै जग्गा खरिद गरी निःशुल्कमा उपल्बध गराएका थिए र सोही ठाउमा सानो घर बनाई निज फतमाले गुजारा काटदै आएका थिए । दुई सन्तानकी आमा भएकी बिधवा महिला माथी ती युवकले पटक पटक जबर जस्ती क रनी गर्न प्रयास गरको पिडित महिलाको भनाई छन ।

श्रीमानको मृ त्य भएको र घरमा आफु एकलै बस्दै आएको महिलाले बताईन् ।अति गरिब र बिपन्न परिबारका महिला माथी स्थानिय जिम्मेदारका छोरा आस महम्दले यस्तो हर्कत पटक पटक गर्न खोजिरहदा प्रहरी प्रशासन किन मुखर्दशक बनेको भन्दै प्रहरी संग प्रश्न गरेका छन ।

पिडित महिलाले दोसीलाई प्रहरीले प क्राउ गर्न नसके आफु त्यसको लागि सम्बन्धी निकाय सम्म जाने बताउनु भयो ।यस बिषयमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बिष्णु बिश्वकर्मा संग सोध्दा टोली परिचालन कायमै राखेको र आरोपितलाई चाडो भन्दा चाडै समातेर कानुनको दायरामा ल्याउने प्रतिक्रिया दिनु भयो ।

Tags: समाचार

Discussion about this post

Related Posts

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि