nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सन नेपाल लाइफ इन्स्योरेन्स लहान शाखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १५, २०७८, ९:०५ मध्यान्ह
सन नेपाल लाइफ इन्स्योरेन्स लहान शाखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण

महेश सिंह/सिरहा/पुस १५ गते।सन नेपाल लाइफ इन्स्योरेन्स लहान सखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेका छन्।सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले वैदेशिक रोजगारको बिमा गराएका थिए।

महराले वैदेशिक रोजगार कतार जानलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० लाखका वैदेशिक रोजगार बिमा गराएका थिए। महराले श्रम गराएर घर बस्दा श्रम गराएको दुई  महिना न बित्दै सडक दुर्घटनामा परेर सिराहाको नरहा गाउँपालिका स्थित सडक दुर्घटनामा परेर वर्ष ३२को श्रीलाल महराको मृत्यु भएको थियो।

चोहर्वाबाट सिराहा सदरमुकाम तर्फ जाँदै गरेको अवस्थामा  नहरा चौक स्थित विपरीत दिसाबाट आउँदै गरेको स्कारपीओले महरा सवार गरेको मोटरसाइकल लाई ठक्कर दिँदा महराको उपचारको क्रममा अचानक मृत्यु भएको परिवार जनले जानकारी दिनु भयो।

मृत्यु भएका महराको घरको आर्थिक अवस्था निकै कमजोर रहेको छ। स्वर्गीय महरालाई श्रीमती र दुई वटा छोरा र एक महिने काखे छोरी बच्चा रहेकी छिन।महराकि श्रीमती रिंकी कुमारी लाई घर परिवार चलाउन निकै गाह्रो भएको छ।

उक्त पीडित रिंकी कुमारीलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक/म्यानेजर उपेन्द्र नारायण महतोले कार्यालयमा बोलाए उनको श्रीमती रिंकु कुमारी लाई क्रिया खर्च १लाख र इन्स्योरेन्स बापत १० लाख गरी जम्मा ११ लाखको माछापुच्छ्रे बैङ्कको चेक पत्रकार महेश सिंह र स्वर्गीय महराको आफन्तको रोहबरमा प्रबन्धक महतोले पीडित कुमारीलाई चेक हस्तान्तरण गरेको छ।

Tags: बिमा/इन्स्योरेन्ससिरहा खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!