nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : एसएसबीको चेतावनीपछि दशगजा क्षेत्रका पसलहरु खाली गरिंदै

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १३, २०७८, ९:१५ मध्यान्ह
महोत्तरी : एसएसबीको चेतावनीपछि दशगजा क्षेत्रका पसलहरु खाली गरिंदै

महोत्तरी/पुस १३ गते । नेपाल र भारतबीचको सीमामा रहेको दशगजा क्षेत्रको अतिक्रमण गरी सञ्चालनमा रहेको पसलहरु खाली गर्ने क्रम जारी रहेको छ ।

सशस्त्र सीमा सुरक्षा बल (एसएसवी)ले खाली नगरे डोजर चलाएर खाली गराउने चेतावनी दिएपछि अतिक्रमणकारीहरुले पसल,घरटहरा खाली गर्न थालेका छन् ।

दशगजा क्षेत्रमा अतिक्रमण गरी बसोबास गरिरहेकालाई शनिबार सचेत गराई आइतबारदेखि वस्ती खाली गर्न निर्देशन समेत दिइएको थियो ।

भारत बिहारको सीतामढी जिल्लाको सुरसण्ड थानासंग जोडिएको महोत्तरी जिल्लाको मनरासिस्वा–९ बथनाहा, १० मधवा, ११ मरुवाही लगायतको क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएको घर टहरा तथा सञ्चालित पसललेहरुले एसएसबीले डोजर लगाइ दिने डरका कारण आफै खाली गर्न थालेको बथनाहाका आदित्य झाले बताए । सो क्रममा बथनाहाको महतोटोलदेखि स्कुल चोक सम्म त्यो क्षेत्रमा बनाइएको गोठ तथा चौपायालाई शनिबार नै खाली गराइएको थियो भने झुपडीहरु आइतबार सम्म खाली नगरे डोजर लगाएर भत्काउने चेतावनी दिइएको थियो ।

दशगजा अतिक्रमण गरेर बनाइएको बथनाहा बजारमा भारततर्फका पसलेहरुले पसल खाली गरेका छन् भने नेपालतर्फ अझै पनि पसल सञ्चालनमै रहेको देखिएको छ ।

भारततर्फका मासु ,सैलुन तथा पान पसलहरुलाई पसलेहरुले आफैले खाली गरेका छन् । एसएसबीको गस्ती टोलीले शनिबार जारी गरेको चेतावनीपछि घर टहरा भत्काउने काम अतिक्रमणकारीहरुले नै गर्न थालेपछि डोजर लगाउने काम भने अहिलेलाई स्थगित गरेको हुन सक्ने स्थानीयवासीहरुको धारणा छ ।

सञ्चालनमा रहेका पसलहरु आफैले खाली गर्न थालेपछि एसएसबीले केही समय अझै दिएको दशगजा क्षेत्रमा पान पसल सञ्चालन गर्दै आएका रासलाल महतोले बताए । सीमावर्ती भारतसँग जोडिएको कटैया, बथनाहा, मधवा, मरुवाही, नैनही, भिठ्ठामोड, मटिहानी सम्मको करिब १५ किलोमिटरसम्मको दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको अनुमान गरिएको छ ।

दशगजा अतिक्रमण गरी कतिपयले खेतीपाती समेत गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्य गरेकाकारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ । भारतीय नागरिकहरुले घर टहरा नै निर्माण गरी वसोवास गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार दशगजा क्षेत्र एक सय मिटर दायां र बायां कुनै पनि कार्य गर्न निषेधित भए पनि सम्बन्धित निकायको उदासीनताको कारण ठाउं ठाउंमा बजार नै लाग्ने गरेको छ भने कतिपय स्थानमा पक्की घर नै निर्माण गरी दशगजा नै नदेखिने गरी अतिक्रमित भएको अवस्था छ ।

सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भए पनि अवाञ्छित गतिविधिमाथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुबै देशको अपराधिक कार्य गरेर सजिलै सीमा वारिपारी गर्नेहरूमाथि अंकुश लगाउने गरेको तर, दुवै देशका स्थानीय बासिन्दाद्वारा भइरहेको अतिक्रमणलाई नियन्त्रण गर्न ठोस कदम नचालिँदा उनीहरूको मनोबल बढदै गएकोले अतिक्रमण हटाउन अभियान नै थालनी गरिएको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि