nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा यादव निर्बिरोध चयन

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ११, २०७८, ८:४८ मध्यान्ह
सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा यादव निर्बिरोध चयन

महेश सिंह/सिरहा/पुष ११ गते । सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ्।सिरहाको लहान स्थित सुरु भएको ८ औं अधिबेशनबाट निर्बिरोध जिल्ला अध्यक्षमा उमेश चौधरी निर्वाचित भएका छन्।

प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव,उपाध्यक्षमा रिता कुमारी साह,सचिबमा सुरेश साह,कोषा अध्यक्षमा थगेन्द्र योन्जन,सह-सचिबमा सुशील कुमार यादव,सदस्यमा ताराकान्त चौधरी,लगायत ९ सदस्य चयन भएका छन्।

प्याब्सनका पुर्व अध्यक्ष लाल बाबु रायको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले पान्समा बतिबालेर कार्यक्रमको उदघाटन गरेका थिए।

बिशिस्ट अतिथीमा प्याब्सनका सिरहा संस्थापक अध्यक्ष राज कुमार साह,प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह,हिरा बहादुर पान्डे,केन्द्रिय सदस्य श्यामसुन्दर साह केन्द्रिय सदस्य महेश प्रसाद चौधरी,केन्द्रिय सदस्य जागेश्वर प्रसाद साह,राकेश झा,प्रदेश नम्बर २ सल्लाहकार शंकर प्रसाद गुप्ता,लहान उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
प्रमुख अतिथि लाल बाबु कवारीका अनुसार समाजिक उतरदायीत्व र शुल्कमा सहन गर्न सक्ने बिचमा शुल्क निर्धारण गर्दिनु होला बिधालयमा संस्कृति भेष भुसा र मिथिला सांस्कृतिक ज्ञान् दिन सक्यो भने जिनी बिधालयको पढाई राम्रो हुन्छ भने हामी अपेक्षित छौँ।

अतिथि महेश प्रसाद चौधरीका अनुसार अधिबेशनबाट राम्रो प्रतिनिधि चयन होस भन्दै सुभ कामना व्यक्त गर्नु भयो। कोरोनाको कारणले दुई बर्ष देखि हामी निजि बिधालयहरु अस्त्बेस्त छ। दुईवटा रथका पाङ्रा जस्तो पकै पनि सफल हुने छौ बताए।केन्द्रमा ४५%निजी बिधालयले आर्कक्षण दिने गरेको छ् ।निजि तथा अवासिय बिधालयहरुलाई सहज रूपमा खोप उपलब्ध हुनुपर्ने बताए।निजि बिधालयहरु ब्यापारी होईन र हामीले समाजका राम्रो संकार हामी समाज सेवी हौ र हामीले एउटा नयाँ समाज निर्माण गर्न चाहन्छु।

निजि बिधालयहरुको संरक्षण र सम्बद्धन गर्न प्याब्सनको जन्म भएको छ।अदिबेशन सर्वसहमत बाट होस भन्ने बताए। हामी निजि बिधालय सेवा मुलक ब्यबसायी हो।अशोक अमात्य का अनुसार : संगठन चलाउन सचिवालय बलियो हुनुपर्छ,शिक्षामा गुणस्तरीयता ल्याउनु राम्रो हो, समाजमा संस्कारको बिकास हुनु जरुरी रहेको बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि