जनकपुरधाम/पुस ९ गते। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृ त्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

















Discussion about this post