पुस ७ गते।घरभित्र कोही नभएको मौका छोपेर महिलालाई जब रजस्ती क रणी गरेको अभियोगमा एक युवक प क्राउ परेका छन् ।
४० वर्षीया महिलालाई जब रजस्ती क रणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले प क्राउ गरेको हो ।
ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जब रजस्ती क रणी गरी फ रार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको जनाएको छ।














Discussion about this post