सप्तरी / पुस ७ गते।बाख्रा चराउन गएकी किशोरीलाई फकाएर जबर जस्ती गर्ने युवक प क्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा तिरहुत गाउँपालिका–५ बुदेवा टोल बस्ने २० वर्षीय मो.अफजललाई मंगलबार दिउँसो प्रहरीले प क्राउ गरेको हो ।
कंचनरुप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जब रजस्ती क रणी गरी फ रार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।















Discussion about this post